अलौंका वडा अध्यक्ष सुखरानी कुमारी देबी ज्यु को अध्यक्षतामा सर्बदलिय बैठक सम्पन
वीरगंज संजाल
२० चैत्र २०७६, बिहीबार १९:४७
३५१३
बिरगंज | बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं का वडा अध्यक्ष सुखरानी कुमारी देबी ज्यु को अध्यक्षता मा राहत बितरण बारे सर्बदलिय बैठक सम्पन भएको छ। सो बैठक मा बिश्र्व मा महमारीको रुपमा फैलिएको कोराना भाइरसको मध्य नजर गर्दै लक डाउनको बेला गरिब ब्यत्कि कमाई खाइ आइरहेका लाई संघिय सरकार प्रदेश सरकार महानगरपालिका बाट प्राप्त बजेट र आदेश अनुसार राहत बितरण गर्न जस्तै चामल, नुन, तेल, आलु, दाल खाधान सामाग्रिहरु बितरण गर्ने बारे सर्बदलिय बैठक बाट सम्पन भएको छ।
साथै सो बैठक मा वडा अध्यक्ष पति बिरेन्दर प्रसाद यादव, सामाज बादी पाटी नेपाल का वडा इकाई सभापति धरमदेव प्रसाद यादव, ने क पा एमाले का सम्भु बस्नेत ,समाजसेवी तथा श्री द्वार देबी मन्दिर ब्यवसथापन समिति का अध्यक्ष शिवनारायण साह कानु, राष्ट्रीय प्रजातंत्र पाटी पर्सा का सचिव दिलिप गुप्ता, राष्ट्रीय प्रजातंत्र पाटी १७ नं वडा का इकाई सभापति छठु साह कानु, कृष्ण देव प्रसाद यादव(भगत जी)मोहन महतो, सस्त्र प्रहरी बल बोडर आउट पोस्ट अलौं का सस्त्र प्रहरी सहायक निरिक्षक राम प्रसाद पुडासैनी तथा सिर्सिया प्रहरी चौकी का सई लगायत
भद्र भलादमी ब्यत्किहरु को उपस्थिति रहेको थियो साथै सदियो देखी बजार लागदै आएको ठाउमा त्यही ठाउमा ब्यवस्थित गरी बजार लगाउने भनि सर्बदलिय बैठक बाट पास भएको र उत्क बजार लागने ठाउमा बिरोध भए पछी कुनै ठाउमा बजार नलगाउने र जिल्ला प्रसासन कार्यालय पर्सा ले निर्णय गरे बमोजिम नै सेटर वाला कोठा मा तरकारी पसल राखने त्यो पनि भएन भने वडा कार्यालय बाट पास लिई ठेला गाडी मा राखेर बिक्री गरिने ब्यत्किहरु लाई पास दिने र सम्बन्धीत निकाय ले तोकेको दर रेट बमोजिम तरकारी बिक्री बितरण गर्ने सर्बदलिय बैठक बाट निर्णय गरिएको वडा अध्यक्ष पति बिरेन्दर प्रसाद यादवले बताउनु भयो।