• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    इन्धन भर्न गएका ट्यांकरमा भारतीय सुरक्षाकर्मीको अवरोध

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार १७:३७
  • ४०६३

    वीरगन्ज |इन्धन लिन भारत जान गएका ट्याङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकेर अवरोध गरेपछि चार घन्टापछि मात्र भारत प्रवेश गरेका छन। भारतको रक्सौलस्थित आइओसीको डिपोमा पेट्रोल र डिजेल भर्न गएका ट्याङकरलाई सुरक्षाकर्मीले भारत प्रवेशमा अवरोध गरेका हुन् ।

    मङगलबार बिहान वीरगन्ज नाकाहुँदै भारत जान लागेका ४० टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकि दिएका थिए। इन्धन भर्न गएका खाली टयाङकर भारतीय नाकामा रोकिएको खबर पाएर नेपाल आयल निगमले पहल गरेपछि भने नाकामा रोकिएका इन्धनका टयाङकर ४ घण्टा पछि मात्रै भारत प्रवेश गर्न दिइएको हो।

    वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका अधिकारीसँग समन्वय गरेपछि मात्रै टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल छिर्न दिएको आयल निगम वीरगन्ज शाखाका प्रमुख राम कुमार न्यौपाने बताए।

    लकडाउनमा नेपालबाट जाने खाली टयाङकर भित्र लुकेर भारतीय घुसपैठ हुनसक्ने आशंकामा रक्सौल नाकामा भारतीय सुरक्षाकर्मीले टयाङकर छिर्न नदिएको बताए ।तर आयल निमगले इन्धन भर्न भारत जाने खाली टयाङकरमा चालक र सहचालक गरी २ जना मात्रै जाने आश्वस्त पारेपछि मात्रै रोकिएका टयाङकर बिहान साढे ११ बजे पछि रक्सौल छिर्न दिएको उनले बताए ।

    त्यसअघि बिहान टयाङकर रोकिएको खबर पाएपछि रक्सौल नाकामा पुगेका आयल निगम वीरगन्ज शाखाका अधिकृत रन्जित कापटीको कुरा नै नसुनी  भारतीय सुरक्षाकर्मीले परबाटै धपाइ दिएका थिए ।

    रक्सौल नाकाबाट मालवाहक गाडी नेपाल प्रवेशमा रोक

    लकडाउनमा इन्धन र अन्य मालसामानका गाडी आवागमनमा अवरोध नगर्ने दुवै देशबीच सहमति छ । तर गत आइतबार देखि भने भारतीय सुरक्षाकर्मीले रक्सौल नाकाहुँदै भारतबाट नेपालका लागि मालसामान लिएर आउने गाडीलाइ नेपालतर्फ आउन दिएका छैनन् ।

    रक्सौल नाकास्थित भारतीय कस्टम पोष्टमा खटिएका भारतीय सुरक्षाकर्मीले आइतबारदेखि भारतबाट रक्सौल नाकाहुँदै कुनै पनि मालवाहक गाडी नेपालतर्फ आउन नदिएको मितेरी पुलमा खटिएका सशस्त्र प्रहरीका एक अधिकृतले बताए ।

    उनले भने, ‘आइतबारदेखि न यताबाट कुनै गाडी जान दिएको छ, न उताबाट नै मालवाहक गाडीहरु आउन दिएको छ ।  वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले पनि आइतबारदेखि रक्सौल नाकाहुँदै कुनै पनि मालबाहक सवारी वीरगन्ज नछिरेको बताए ।उनले भने, ‘आइसिपीबाट भने खाद्यन्न तथा पेट्रोलिय पदार्थ र ग्याँस बुलेट आइरहेका छन् ।क्रान्ति शाह|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑