• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मोरङमा विदेशबाट ८ सय फर्किए

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार २२:४२
  • २६३३

    विराटनगर |कोरोना संक्रमणको त्रास बढेसँगै अहिले विदेशबाट फर्कनेहरुको खोजी कार्य भइरहेको छ । मोरङमा रोजगारीका लागि विदेशमा रहेका ८ सय भन्दाबढी चैतमा घर फर्केको पाइएको छ ।

    उनीहरु मध्ये ८५ जनालाई सम्बन्धीत स्थानीय निकायले टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन। उनीहरु मध्ये अधिकांश क्वारेन्टाइनको अवधी पार गर्दा कुनै संकेत देखा नपरेपछि घर फर्किएका छन्।

    यो अवधिमा विदेशबाट घर फर्कनेमा सबै भन्दाबढी सीमावर्ती विराटनगर महानगरपालिकामा २ सय ८० र अर्को सीमावर्ती रतुवामाई नगरपालिकामा १ सय २१ जना छन्।

    विराटनगरमा विदेशबाट फर्केका मध्ये ५१ जनालाई सेनाको टाँडीस्थित क्वारेन्टाइनमा र चार जनालाई महानगरपालिकाको बैजनाथपुर क्वारेन्टाइनमा राखिएको महानगर प्रमुख भीम पराजुलीले बताए।उनका अनुसार टाडीमा राखिएका ५१ मध्ये अधिकांशमा निश्चित अवधिमा कोरोनाको कुनै पनि लक्षण देखा नपरेपछि घर फर्किएका छन्।

    सीमावर्ती रतुवामाईमा फर्कने मध्ये सयजना भारतबाट र अन्य २१ जना विदेशबाट आएका छन्। नगर प्रमुख रविन राईका अनुसार उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीसहित सबै होम क्वारैन्टाइनमा छन्।

    बेलवारी नगरपालिकामा ८५ जना विदेशबाट आएका छन्। ती मध्ये एक भारतीय र एक चिनियाँ नागरिक छन्। भारतीयलाई सेनाको क्वारेन्टाइन र चिनियाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखेर स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाको कुनै संकेत देखा नपरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए। उनका अनुसार बाँकी सबै होम क्वारेन्टाइनमा छन्।

    केराबारी गाउँपालिकामा ५० विदेशबाट घर फर्केका छन। उनीहरु सबै घरमै रहेको पालिका प्रमुख रोहित कार्कीले बताए। पथरी नगरपालिकामा विदेशबाट फर्केका २० जना मध्ये १० जनालाई सेनाको क्वारेन्टाइनमा राखिएको र अरु घरमै रहेको नगर प्रमुख दिलिप राईको भनाइ छ।

    उर्लावारी नगरपालिकामा अहिले सम्म विदेशवाट फर्कनेमा ७ जना फेला परेको नगरप्रमुख खड्ग फागोले बताए। उनका अनुसार विदेशबाट फर्केका दुइसहित स्थानीय ३ जनालाई सेनाको क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा कसैमा पनि कोरोनाको लक्षण देखिएन।

    सीमावर्ती कटहरी गाउँपालिकामा ४७, जहदामा १५, धनपालथानमा २४, रंगेली नगरपालिकामा ४, सुनवर्सी नगरमा १३ जना स्थानीयवासी भारत लगायत अन्य मुलुकवाट फर्किएको पाइएको छ।

    उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा आफ्नै घरको क्वारेन्टाइनमा रहेको सम्बन्धीत स्थानीय तह प्रमुखले बताएका छन्।

    भारतको केरलाबाट चारजना रंगेली फर्किएको पाइयो। उनीहरुको स्वास्थ्य परीक्षण पछि घरकै क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षा निकायको निगरानीमा राखिएको नगर प्रमुख दिलिप बगोडियाले बताए।

    त्यसैगरी बुढीगंगा गाउँपालिकामा २३, ग्रामथानमा १७ सुन्दर हरैचा नगरमा २७ जना स्थानीय नागरिक विदेशबाट फर्किएर आएको पाइएको छ। उनीहरु सबैको स्वास्थ्य परीक्षण पछि होम क्वारेन्टाइनमा छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑