• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गाउँपालिका अध्यक्ष मनोजकुमारद्वारा बिपन्न,गरिबलाई नि:शुल्क खाद्यान्न सामग्री बितरण

  • वीरगंज संजाल
  • १६ चैत्र २०७६, आईतवार ११:५३
  • ३८२९

    बिरगंज | नेपालमा लकडाउनकाे आज छौठो दिन पर्साकाे ग्रामिण भेग मा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताद्वारा नि:शुल्क खाद्यान्न सामग्री बितरण गरिएको छ ।

    पर्साकाे ग्रामिण भेगमा पर्ने छिपहरमाई गाउपालिकामा रहेका अति बिपन्न,गरिब र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्नको ब्यवस्था गरेका हुन ।

    सो गाउँपालिकामा रहेका गरिब कामदार परिवारलाई १० किलाे चामल , ३ किलाे अालुप्याज , साेयाबिन ५०० ग्राम ,तेल ५०० ग्राम ,नुन १ किलाे काे दरले बितरण गरेको जनाईएको छ।

    विश्ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ । यस्तो त्रासका बिच पर्साको छिपहरमाई गाउँपालिकामा बिभिन्न जनचेतना मूलक कार्यक्रम गरि गाउँपालिकाका सम्पूर्ण वडाहरुमा आम जनतालाई सचेत गराई रहेको छ ।

    साथै कोरोना संक्रमितलाई उपचार गर्न २० बेडकाे कराेना पिडित बिरामीकाे लागी क्वारेन्टाइन, अस्पताल तयारी गरिएको स्थानीय सुबाश साहले बताए ।

    गाउँपालिकामा पर्ने जतिपनि सिमानाकाहरु छ्न ती सिमानाकाहरुमा उच्च निगरानी राखी हेल्प डेस्क द्वारा स्वास्थ्यकर्मि संग उच्च सतर्कतासाथ बाहिरबाट आउने मानिसलाई स्वास्थ्य परिक्षण गरी मात्र गाउँपालिकामा प्रवेश गराई रहेको बताए ।

    यसका बावजुद पनि कोहि बाहिर वा बिदेशबाट लुकिछिपी गाउँपालिकामा आएको छ्न भने ती ब्यक्तिलाइ पहिचान गरेर गाउँपालिका अध्यक्ष वा सम्बन्धित निकायलाई खबर गर्दा गाउँपालिकाले उचित पुरस्कारको घोषणा समेत गरेको छ ।

    कोरोना भाइरसबाट गाउँपालिकाका कोहि पनि जनता यसको संक्रमनमा नआउन दिन यस्तो कडा कदम चालेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताए ।

    यसका साथै आफनो गाउँपालिकाको एम्बुलेन्स सेवा पूर्णरुपमा निःशुल्क र २४ सै घण्टा जनतालाई सेवा दिने र अप्ठ्यारो पिडामा परेकोलाई गाउँपालिकाले चढने गाडी समेत उपलब्ध गराउने घोषणा गरेका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑