• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    कोरोनाभन्दा पेटकै चिन्ता

  • वीरगंज संजाल
  • १५ चैत्र २०७६, शनिबार १६:५६
  • ३४०७

    मलंगवा |कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट बच्नका लागि सबैजना घरभित्र बसेपनि सर्लाही मलंगवाका राजनारायण यादव श्रीमतीसँगै खेतमा मसुरो उखाल्नमा व्यस्त छन् । मसुरो, चना, मटर, केराउ लगायतका दलहनबाली खेतमा सुक्दै गएपछि यादव ४ दिनदेखि श्रीमतीसँगै काम गर्दै आएका छन् । उनीजस्तै अरु किसान अहिले दलह नबाली उखाल्नमा व्यस्त रहेका छन् ।

    अहिले बालीहरु उखाल्न सकिएन भने खेतमै सुकेर जाने चिन्ताले किसानलाई सताउन थालेको छ । बाली सुक्न थालेपछि कोरोनाको प्रवाह नगरी अहिले किसान खेतमा जाने गरेको छ । कोरोनाको डरले मजदुर नपाएपछि आफै बाली उखाल्न लागेको राजनारायणले बताए। रोगको डर लागेपनि मास्क लगाएर खेतमा पनि काम गर्दै आएको उनले बताए । बाली घरमा ल्याएनौं भने वर्षभरी के खाने भन्ने चिन्ता छ । परिवारमा ६ जना छौं । ‘खेतकै कमाइले परिवार पाल्दै आएका छु,’ राजनारायणले भने, ‘बाली खेतमै नष्ट भयो भने वर्षभरी भोकै बस्नु पर्छ ।’

    ज्यानलाई जोखिममा राखेर भएपनि खेतमा बाली उखाल्न आउनु परेको छ । एकले १४ कट्ठामा दलहन बाली लगाएका छन्। सबै उखालेपछि थ्रेसरमा कटाउनु पर्छ । बाली भित्रियाउने अझै एक हप्ता लाग्छ। मलंगवाकै जलेश्वरी देवी यादवले अहिले किसानलाई एक महिना फुर्सद नहुने बताएकी छिन्  । मसुरो, चना, मटर, केराउ लगायतका बाली भित्रियाउने बितिकै गहुँ काट्ने समय आउँछ । त्यसपछि रहर काट्नु पर्ने समय हुन्छ ।

    घरभित्र लकडाउन भएर बस्यो भने बाली पुरै सखाप हुन्छ । दलहन बाली खेतमै झर्ने गरेको छ । ‘एक हप्ताभित्र बाली भित्रियाउनुपर्ने हुन्छ, ‘जलेश्वरीले भनिन् , ‘होइन भने वर्षभरी मुखमा दाल पर्दैन् ।’

    ‘अहिले कोरोनाको चिन्ताभन्दा बढी पेटको चिन्ता छ । दलहन बाली थोरै जमिनमा लगाएको छु । तर, गहुँ धेरै छ । लकडाउन लम्बियो भने कसरी गहुँ काट्ने त्यो चिन्ताले झन सताउन थालेको छ । मजदुर पनि घरबाट निस्कन सकेको छैन्,’ दलहनबाली भित्रियाउने समयमा लकडाउन भएपछि खेतमै बाली सुक्न थालेको जलेश्वरीले दुखेसो पोखिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑