Home
समाचार
देश
मधेश
मुख्य समाचार
Breaking News
वीरगंज संजाल बिशेष
राजनीति
विश्व
स्वास्थ्य
विचित्र संसार
दैनिक पत्रिका-e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
बिशेष
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
Tech News
Mobile Phones
विचित्र संसार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
दैनिक पत्रिका
होमपेज /
Breaking News
पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक , बजार र गाउहरु पनि सुनसान
वीरगंज संजाल
१४ चैत्र २०७६, शुक्रबार १४:३३
४७७७
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन
गरेपछि पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक , बजार र गाउहरु पनि सुनसान
देखिएको छ । पर्साको पश्चिमी भेगमा पर्ने भिस्वा पकहामैनपुर , मधुबनी
लगायतका सडक तथा बस्तीमा मानिसहरु घर बाहिर न निस्किएपछि सुनसान
देखिएको हो ।
कोरोना भाईरसबाट बच्न मानिसहरुको भिडभाड कम गर्न तथा नजिकको सम्पर्क
नै हुन नदिन सरकारले आजदेखि लक–डाउनको घोषणा गरेपछि
ग्रामिण बस्तीका जनता सचेत भई घर बाहिर निस्कन मधुबनी का युवा नेता राकेश
कुशवाहा जानकारी दिनुभयो । तर, बिहानपख केही स्थानमा लक–डाउन उल्लंघन
गर्दै मानिसहरु घर बाहिर निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति
पातलो बन्दै गएको स्थानीय गौरीशंकर साहले जानकारी दिनुभयो ।
मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको
जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी
मानिसहरुलाई
घर बाहिर ननिस्किन आग्रह गरेको स्वास्थ्य चौकी सुर्जाहा की सुमिन्त्रा देवीले
जानकारी दिनुभयो । लक–डाउन उल्लंघन गर्दै केहि मानिसहरु हिँडडुल गर्न
थालेपछि ग्रामिण क्षेत्रको हरेक चौक चौक तथा बस्तीमा समेत प्रहरीले सम्झाइ
बुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको प्रहरी चौकी
प्रसौनी साईले बताउनुभयो ।
पकहामैनपुर गाउपालिकाले पनि लकडाउनको पुर्ण
पालना गराउन गाउपालिका अन्तरगत १६ वटै गाउहरुमा पर्चापम्पलेट र माईकिंग
समेत गरेको छ ।कोरोना भाईरसबाट बच्न सरकारले लागु गरेको लक डाउनमा सबै
जनताले साथ दिनुपर्ने मधुबनी का बुधिजिवी दिपनारायण ठाकुर बताउनुभयो ।
सरकारले जनताको जिउ ज्यानको रक्षा र कोरोना भाईरसबाट बच्न लक डाउन गरेर
राम्रो कदम चालेको बताउनुभयो
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
देशभर बर्षा र बाढीको चेतावनी
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
देशभर बर्षा र बाढीको चेतावनी
आज राष्ट्रीय धान दिवस
आज आइतबारको राशिफल
पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी
बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
देशभर बर्षा र बाढीको चेतावनी
आज राष्ट्रीय धान दिवस
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑