Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
होमपेज /
Breaking News
पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक , बजार र गाउहरु पनि सुनसान
वीरगंज संजाल
१४ चैत्र २०७६, शुक्रबार १४:३३
४२२९
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन
गरेपछि पर्साका ग्रामिण क्षेत्रका अधिकांश सडक , बजार र गाउहरु पनि सुनसान
देखिएको छ । पर्साको पश्चिमी भेगमा पर्ने भिस्वा पकहामैनपुर , मधुबनी
लगायतका सडक तथा बस्तीमा मानिसहरु घर बाहिर न निस्किएपछि सुनसान
देखिएको हो ।
कोरोना भाईरसबाट बच्न मानिसहरुको भिडभाड कम गर्न तथा नजिकको सम्पर्क
नै हुन नदिन सरकारले आजदेखि लक–डाउनको घोषणा गरेपछि
ग्रामिण बस्तीका जनता सचेत भई घर बाहिर निस्कन मधुबनी का युवा नेता राकेश
कुशवाहा जानकारी दिनुभयो । तर, बिहानपख केही स्थानमा लक–डाउन उल्लंघन
गर्दै मानिसहरु घर बाहिर निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति
पातलो बन्दै गएको स्थानीय गौरीशंकर साहले जानकारी दिनुभयो ।
मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको
जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी
मानिसहरुलाई
घर बाहिर ननिस्किन आग्रह गरेको स्वास्थ्य चौकी सुर्जाहा की सुमिन्त्रा देवीले
जानकारी दिनुभयो । लक–डाउन उल्लंघन गर्दै केहि मानिसहरु हिँडडुल गर्न
थालेपछि ग्रामिण क्षेत्रको हरेक चौक चौक तथा बस्तीमा समेत प्रहरीले सम्झाइ
बुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको प्रहरी चौकी
प्रसौनी साईले बताउनुभयो ।
पकहामैनपुर गाउपालिकाले पनि लकडाउनको पुर्ण
पालना गराउन गाउपालिका अन्तरगत १६ वटै गाउहरुमा पर्चापम्पलेट र माईकिंग
समेत गरेको छ ।कोरोना भाईरसबाट बच्न सरकारले लागु गरेको लक डाउनमा सबै
जनताले साथ दिनुपर्ने मधुबनी का बुधिजिवी दिपनारायण ठाकुर बताउनुभयो ।
सरकारले जनताको जिउ ज्यानको रक्षा र कोरोना भाईरसबाट बच्न लक डाउन गरेर
राम्रो कदम चालेको बताउनुभयो
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
आजको राशिफल
महानगरका मेयरमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जसपाले सिडियोलाई बुझायो ज्ञापन
बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति
वीरगन्जको ३ वटा गोदममा सशस्त्र प्रहरीको छापा, २१ लाख बढीको कपडा बरामद
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
आजको राशिफल
महानगरका मेयरमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जसपाले सिडियोलाई बुझायो ज्ञापन
बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति
वीरगन्जको ३ वटा गोदममा सशस्त्र प्रहरीको छापा, २१ लाख बढीको कपडा बरामद
खानेपानी समस्या भए तुरुन्त जानकारी दिनु : मन्त्री यादव
वीरगञ्जमा अबैध सामानसहित अटो र कपडा बरामद
आज विश्व हुलाक दिवस मनाइँदै
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
महोत्तरीको सोनामाईमा भूतमेला सुरु: हजारौँको भीड
बाराको सिमरामा ११२ जनाले रगतदान
आजको राशिफल
महानगरका मेयरमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जसपाले सिडियोलाई बुझायो ज्ञापन
बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति
वीरगन्जको ३ वटा गोदममा सशस्त्र प्रहरीको छापा, २१ लाख बढीको कपडा बरामद
खानेपानी समस्या भए तुरुन्त जानकारी दिनु : मन्त्री यादव
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
आजको राशिफल
News
महानगरका मेयरमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जसपाले सिडियोलाई बुझायो ज्ञापन
News
बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति
News
वीरगन्जको ३ वटा गोदममा सशस्त्र प्रहरीको छापा, २१ लाख बढीको कपडा बरामद
News
खानेपानी समस्या भए तुरुन्त जानकारी दिनु : मन्त्री यादव
< a href="#" class="goji_mathi">↑