वीरगन्ज ।अनिल सह। बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिड १९) कारण बिश्व नै आक्रन्त भएका कारण र नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन थालेका कारण सरकारले मंगलबारबाट लागू हुने गरी एकसप्ताहको लागी मुलुकभर लक डाउन गरेको आज (४) चौंथो दिन।
आज चौथो दिन देशको धेरै जस्तो ठाउमा मान्छेहरु अलपत्र देखा परेका छन। होटेल, बसपार्क, लगायतका ठाउमा भोक-भोकै बस्नु पर्ने र आर्थिक अभाले खान र बसन न पाएका वीरगन्ज बसपर्क … होटेलमा इण्डिया बाट फर्केका ११ जना र बसपार्क भित्र रहेका बसस्टाफहरुलाई बससाहुहरु खाना खर्चको व्यवस्था नगरी समपर्क बिहिन भएपछी भोकै बस्नुपर्ने विभिन्न संचार मिडियाबाट गुनासो आएपछी वीरगन्ज यूवासमाज र यूवा संघ पर्साको सहकार्यमा ६० (साठ्ठि) जनालाई खाजा र पानी बाडिएको छ।
अलपत्र परेका खानका गाली समाज सेवी वीरगन्ज ८ पानीटंकी निवासी बासुदेव सहनीले चामल ३०केजि ,दाल ५ केजि, तेल १ लि., नुन १ केजि, मसला, आलु १० हस्तान्तरण गरेका थिए ।
बसपार्क सन्चालन गर्दै आइरहेका वीथ्वीतारा/एन.के.ईन्टरनेशन जे.भि. द्धारा लकडाउन न सकुनजेल सम्म अलपत्र परेकालाई खाना र बसने बसपार्क भित्र व्यवस्था मिलाएको छ।