समाचार
प्रदेश
विश्व
शिक्षा समाचार
स्वास्थ्य
विज्ञान/प्रविधि
खेलकुद
अर्थतन्त्र
राजनीति
जीवनशैली
कला मनोरंजन
अन्तर्वार्ता
अविस्कार
अन्य
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
थप विवरण
होमपेज /
देश
साबुन, माक्स,सेनिटाईजर र गल्फस लिएर घर घर मा पुगे वडा अध्यक्ष आलम
वीरगंज संजाल
१३ चैत्र २०७६, बिहीबार २०:३९
१६३५
वीरगञ्ज |अनिल साह विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस
लाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष
असलम आलम को नेतृत्व मा घर घरमा पुगी हात धुने डिटवल
साबुन,सेनिटाईजर, माक्स, गल्फस
वितरण गरिएको छ।
विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि यो
सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए।
उक्त कार्यक्रममा मा साबिक वडा नं १ देखि ९ र हाल का वडा नं ५ का सम्पुर्ण
महिला स्वास्थ्य स्वयं सेवका हरुलाई वडा अध्यक्ष आलम ले घर घरमा पुगी माक्स
वितरण गर्ने र यो विश्व भरी फैलिएका महामारी कोरोना भाईरस बाट आफु बाचे र
अरुलाई बचाउने जस्ता पोष्ट पम्पलेट बाड्ने अध्यक्ष ले निर्देशन समेत दिएको
थिए।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय एकटंगा का सहायक प्रहरी निरीक्षक,
स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज देव गिरी, वडा सदस्य योगेन्द्र साह, सतिया
देवी, धुरुप राय भर स्वास्थ्यकर्मी सुमन चौधरी स्थानीय समाजसेवी अशोक यादव
लगायतको सहभागिता रहेको थियो।
Share this:
Share
Twitter
Facebook
LinkedIn
Telegram
WhatsApp
Skype
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
लोसपा र लोक दलबीच पार्टी एकता हुँदै
पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
लोसपा र लोक दलबीच पार्टी एकता हुँदै
पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त
वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए
वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए
छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल
सरकारद्वारा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय
निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचन हुने मिति
पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारलाई सत्ता गठबन्धनको निर्देशन
लोसपा र लोक दलबीच पार्टी एकता हुँदै
पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त
वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑