Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
औषधी पसललाई रु २० हजार जरिवाना गरिएको तर ग्याँसका लागि पहल शुन्य
वीरगंज संजाल
१३ चैत्र २०७६, बिहीबार २०:२८
४८६९
वीरगञ्ज |सन्नी चौरसिया |
लकडाउनको पुर्ण पालना गर्दै बजारमा आउन
नसकेको अनुगमन टोली ढिलै भएपनि आज सक्रिय रहयो । सक्रिय पनि यस
हदसम्म रह्यो कि पहिलो दिनमै २० हजारको जरिवाना ठोकिएको खबर छ ।
http://www.birgunjsanjal.com/wp-content/uploads/2020/03/WhatsApp-Video-2020-03-26-at-8.10.19-PM.mp4
वीरगञ्जस्थित सुरेश मेदिकल हल औषधी पसलमा ३५ रुपैयामा विक्रि गरिनुपर्ने
गलोब्स ५० रुपैयामा विक्रि गरिएको पाइएपछि रु. २० हजार जरिवाना गरिएको
उपभोक्ता हित संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खड्गीले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वाणिन्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण
कार्यालय वीरगञ्जको संयुक्त टोलीले आज बजार अनुगमन गरेको थियो ।
गोदाममा प्याज भण्डारण गरि बढी मुल्यमा विक्रि वितरण भईरहेको सुचनाका
आधारमा अनुगमन गरिएको थियो । अनुगमन पनि यस्तो समय गरियो कि आलु
तथा प्याज विक्रि गर्ने सबै पसल बन्द थिए ।
उपभोक्ताहरु व्यापक ठगिने तरकारी बजरमा अनुगमन टोलीको ध्यान अझै पुगेको
छैन । ग्याँसका लागि पहल शुन्य छ ।
Share this:
LinkedIn
Twitter
Facebook
WhatsApp
Telegram
More
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
आधा दर्जन एसएसपीको सरुवा
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
आधा दर्जन एसएसपीको सरुवा
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
पर्साका दुई पालिकाले स्थायी नियुक्ति लिएका शिक्षकहरुलाई पदस्थापन गरेनन्,
सात घण्टामा जरलहवा बस्ती नै सखाप
मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
काठमाडौँमा २ करोड नगद र सुनसहित ७ भारतीय पक्राउ
नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान
तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
आधा दर्जन एसएसपीको सरुवा
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
पर्साका दुई पालिकाले स्थायी नियुक्ति लिएका शिक्षकहरुलाई पदस्थापन गरेनन्,
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
News
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ
News
आधा दर्जन एसएसपीको सरुवा
News
नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
News
पर्साका दुई पालिकाले स्थायी नियुक्ति लिएका शिक्षकहरुलाई पदस्थापन गरेनन्,
< a href="#" class="goji_mathi">↑