• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्जमा कोरोनाका जोखिम मात्रै छ त ?, अनी डेङ्गी नी ?

  • वीरगंज संजाल
  • १३ चैत्र २०७६, बिहीबार १०:३४
  • २६७५

    वीरगञ्ज | कोभिड १९ अर्थात कोरोना भाईरसको जोखिम कम गर्न सरकारले मुलुकलाई लकडाउनमा राखेको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द छन् । सर्वसाधारणलाई घरबाट बाहिर निस्कन बन्देज छ । घरमै बसौ भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका सामाग्री सम्प्रेषित भएका छन् ।

     

    कोरोनाको संक्रमण न्युन राख्न सामाजिक दुरी अत्यावश्यक रहेको विश्लेषकहरु भन्छन् । साथै मास्क तथा सैनेटाईजरको प्रयोग, सैनेटाईजर नभए साबुन पानीले हात धुँदा पनि संक्रमणको जोखिम न्युन हुन्छ । कोरोनाको संक्रमणबाट विश्वभरि ज्यान जानेको संख्या २१ हजार नोघेको छ ।

     

    नेपालमा पनि कोरोना पोजिटिभ भएका ३ जना बिरामी भेटिएका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् भने २ जनाको उपचार भईरहेको छ । कोरोना पोजिटिभका बिरामी भेटिएसँगै ग्रिन जोनमा रहेको एक मात्र राष्ट्रको धक्कु चकनाचुर भयो । केही दिन अघि कतारबाट आएको विमानमा सवार रहेका यात्रुहरुमा प्रायः कोरोनाको संक्रमण फेला पर्दैछ । उक्त विमानमा सवार सबै यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न आवश्यक छ ।

     

    वीरगञ्ज र यस आसपासको क्षेत्रमा पनि कोेरोनाको संक्रमण नहोस् भन्दै सर्वसाधारण लकडाउनको पुर्ण समर्थनमा छन् । कहिकतैँ लकडाउनको उल्लघंन गर्नेलाई कारबाही गरिएको पनि खबर छ । वीरगञ्जमा पनि कोरोनाको शंका लागेका केही व्यक्तिहरुलाई प्रशासनकै निर्देशनमा क्वारेन्टाईनमा राखिएको छ ।

    नारायणी अस्पतालस्थित क्वारेन्टाईमा ५ जना, केडिया अस्पताल क्वारेन्टाईनमा २० जना तथा आयुर्वेदिक अस्पताल क्वारेन्टाईनमा ७ जना गरि कुल ३२ जनालाई क्वारेन्टाईनमा राखिएको छ । यी मध्ये अधिकांश विदेशबाट फर्किएकाहरु भएको जनाइएको छ । यसैबिच बुधबार कन्टेनरमा लुकिछिपी आएका ५२ जनाको स्वास्थ्य परिक्षण गर्दा कोरोना फेला नपरेको हुँदा सामान्य स्वास्थ्य जाँच पछि छाडिएको पर्साका प्रहरी नायक उपरिक्षक बिरेन्द्र साहीले जनाएका छन् ।

    तर, वीरगञ्जमा कोरोनाका जोखिम मात्रै छ त ?

    कोरोनाको जोखिम अवश्य पनि छ । यसमा कुनै शंका छैन । कोरोनाले यस किसिमले सबैको ध्यान आकृष्ट गरेको छ कि, अन्य रोगहरु नियन्त्रणमा कसैको ध्यान पुगेको देखिँदैन । डेंगु । यसलाई पनि डेंगु भाईरस भन्न सकिन्छ । ऐडेस नाम लामखुट्टेको टोकाईबाट सर्दछ । यसका लक्षण पनि कोेरोना जस्तै छन् । ज्वरो, टाउको दुख्ने जस्ता लक्षण यसमा पनि देखिन्छ ।

    पछिल्लो समय वीरगञ्ज लगायत यस आसपासका क्षेत्रमा लामखुट्टेको संख्या तीब्र रुपमा बढेको छ । कोरोनालाई नियन्त्रण गर्दागर्दै यदि डेंगु नियन्त्रणका लागि आवश्यक पहल गरिएन भने यसले भयावह अवश्था निम्याउन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑