Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
Breaking News
लकडाउन : पोखरीयामा क्वीक रेस्पोन्स टिम गठन
वीरगंज संजाल
१२ चैत्र २०७६, बुधबार १३:३२
२६५७
पोखरीया | घरमै हुनुहुन्छ नि, होईन ? घरमै रहनुहोला ।कोरोना संक्रमणको
जोखिम कम गर्न सरकारले गत मंगलबारबाट लकडाउनको घोषणा गरेको छ ।
अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन मनाही छ । लकडाउनका कारण
सडकहरुमा सर्वसाधारणको चहलपहल छैन । केही ठाउँमा लकडाउनको उल्लंघन
गर्नेहरुलाई नियन्त्रणमा लिइएको खबर छ ।
उता पर्साको पोखरीया नगरपालिकामा कोभिड १९ संक्रमणको जोखिम कम गर्न ३
सदस्यीय क्वीक रेस्पोन्श टिम समिती गठन गरेको छ । पोखरीया नगरपालिकाका
नगर प्रमुख दिप नारायण रौनियारको अध्यक्षतामा गठन भएको समितीमा
उपप्रमुख सल्मा खातुन र पत्रकार छट्टु साह रहेका छन् । समितीले नगर भित्र
कसैलाई कोरोनाका लक्षण देखापरेमा तुरुन्तै क्वारेन्टाईमा लगि उपचारको
व्यवस्था मिलाउनेछ ।
साथै ज्वरो आउने, स्वाँस प्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिए
नगरपालिकाले जारी गरेको हेल्पलाई नम्बरहरु ः ९८५५०३३१३५, ९८५५०३७००४,
९८५५०२७०९९ र ९८११११५५९६ मा सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द
पर्सामा भूमी समस्या समाधान आयोगको अध्यक्षमा तबरेज अहमदले कार्यभार सम्हाले
पर्सामा कक्षा ११ र १२ का छात्रछात्रालाई विद्यालय पोसाक वितरण
प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना हुदै
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द
पर्सामा भूमी समस्या समाधान आयोगको अध्यक्षमा तबरेज अहमदले कार्यभार सम्हाले
पर्सामा कक्षा ११ र १२ का छात्रछात्रालाई विद्यालय पोसाक वितरण
प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना हुदै
गायक ओम सुनारले प्रथम थली सांस्कृतिक महोत्सवमा दर्शकलाई नचाए
बिरगंजमा ठुलो दुर्घटना: बस र साइकल सवार बीच भिडन्त
आजको राशिफल:
ठाकुर राम बहुमुखी क्याम्पसको चैत्र ५ गते, स्ववियुको निर्वाचनमा कोषाध्यक्ष पदमा पटेलको उमेदवारी घोषणा
इजरायलले गर्यो ९० प्यालेस्टिनी बन्दीको रिहाइ
बजेट संसोधनका लागि मधेस प्रदेशसभामा पेश गरिएको संकल्प प्रस्ताव पारित
पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द
पर्सामा भूमी समस्या समाधान आयोगको अध्यक्षमा तबरेज अहमदले कार्यभार सम्हाले
पर्सामा कक्षा ११ र १२ का छात्रछात्रालाई विद्यालय पोसाक वितरण
प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना हुदै
गायक ओम सुनारले प्रथम थली सांस्कृतिक महोत्सवमा दर्शकलाई नचाए
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
पालिकाका निमित्त प्रशासकिय अधिकृतहरुको जिम्मेवारी रद्द
News
पर्सामा भूमी समस्या समाधान आयोगको अध्यक्षमा तबरेज अहमदले कार्यभार सम्हाले
News
पर्सामा कक्षा ११ र १२ का छात्रछात्रालाई विद्यालय पोसाक वितरण
News
प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना हुदै
News
गायक ओम सुनारले प्रथम थली सांस्कृतिक महोत्सवमा दर्शकलाई नचाए
< a href="#" class="goji_mathi">↑ a>