• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगन्ज सतिह भारत र चिनसँग जोडिएको सिमा नाकाहरुमा आवगमन बन्द

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार १३:५७
  • ७४६३

    वीरगन्ज | सरकारले गरेको निर्णय अनुरुप आज विहान १० बजे देखि १६ गते मध्य रातको १२ सम्म अर्थात एक साताको लागि भारत र चिनसँग जोडिएका सबै सिमानाकाहरु शिल गरिएको छ । नेपालकै मुख्य नाका रुपमा रहेको वीरगन्ज–रक्सौल नाका सहित देशै भरीका सबै सिमा नाकाहरु बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    कोरोनाको उच्च जोखिमलाई नध्य नजर गर्दै नेपाल सरकारले गरेको निर्णय अनुसार भारत तथा चिनसँग जोडिएको नाकाहरु १६ गते सम्मको लागि बन्द गरिएको पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार वस्नेतले वताउँनु भयो । नाकामा आवत–जावत पूर्ण रुपमा बन्द गरिएको भए पनि अत्याआवश्यक माल समान तथा पेट्रोलियम पदार्थ लगायतका गाडीहरु भने सुचारु नै रहेको वस्नेतले वताउँनु भयो ।

    भारत र चिनमा फैलिएको कोरोना भाइसरको चेनलाई जोडन तथा नेपाललाई कोरोनाको महामारीबाट बचाई राख्न सरकारले कडा निति लिएको सहायक प्रमुख जिल्ला अधिकारी वस्नेतले बताउँनु भयो । सरकारले नाका सिल गर्ने निर्णय गरेसँगै भारत र चिनबाट कुनै पनि यात्रु नेपाल प्रवेश पाउँने छैनन् ।

    आइतवार ९ गते पर्साको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा वसेको सरोकारवालाको वैठकले गरेको निर्णय सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले भारतसँग जोडिएको सबै नाकाहरुमा आवगममा रोक लगाइएको पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार वस्नेतले वताउँनु भयो ।

    पर्साको प्रमुख जिल्ला अधिकारी कार्कीको अध्यक्षतामा वसेको बैठकले चैत १० गते विहान १० बजे देखि १६ गते मध्यरातको १२ बजे सम्मको लागि नेपाल भारतबिचका सबै नाकाहरुबाट यात्रुहरुको आवगमन बन्द गर्ने,सिमानाकाबाट सबै मालबााहक सवारी साधान निर्वाध रुममा संचालन हुन दिने ।

    त्यता मालबाहक सवारी साधनका चालक र अन्य कर्मचारीको अनिवार्य स्वास्थ्य परिक्षण गरी निजहरुलाई क्वारेन्टाइनमा रहेने सुनिश्चितता गर्ने र सीमा नाकाका क्वारेन्टाइन तथा हस्पिटलमा रहेका आसोलेशन वार्डहरुमा अवाञ्छित क्रियाकलाप लगायतका गतिबिधि हुन नदिन सुरक्षा निकायहरुले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउँने निर्णय गरेको थियो । कोभिड १९ कोरोनाबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले पनि वताइसेको तथा भारत र चिनमा यो महामारीकै रुपमा फैलि सकेको कारण सरकारले यस्तो कदम उठाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑