• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

  • वीरगंज संजाल
  • ७ चैत्र २०७६, शुक्रबार २२:४४
  • ६१५३

    वीरगन्ज | फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो।’छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लागेको हो, अरु केही होइन।तर उनकै सहपाठी एक छात्राले व्याक्तिगत रिसबी साँध्न कोरोना लाग्यो भनेर फेसबुकमा पोष्ट गरेकी रहिछन्, मेडिकल डाइरेक्टर मोद सर्राफले भने, ‘गलत पोष्ट गर्ने छात्रालाई कलेजले ६ महिनाका लागि सस्पेण्ड गरिसकेको छ।’

    मेडिकल कलेज परिसरमै रहेको छात्रावासमा बस्दै आएकी ती छात्रा महाराष्ट्रस्थित घरबाट फर्किएपछि उनमा यस्तो स्वास्थ्य समस्या देखिएको थियो। महाराष्ट्रबाट कलेज फर्किएकै बेलादेखि ज्वरो र रुघा खोकीबाट प्रभावित भएपछि ती छात्राको बिहीबार साँझ मेडिकल कलेजकै अस्पतालमा स्वास्थ्य चेकजाँच गरिएको थियो ।कलेजमा अध्ययनरत महाराष्ट्रकी एक छात्रालाई कोरोनाको संक्रमण भएको भनेर फेसबुकमा गलत सूचना पोष्ट गर्ने कलेजकै अर्की एक छात्रालाई ६ महिनाका लागि कलेजबाट निलम्बित गरेको छ।  वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा थप परीक्षण र उपचारका लागि काठमाडौं पठाइएको छ। 

    मेडिकल कलेजको एमबीबीएस तेश्रो वर्षमा अध्ययनरत भारतको महाराष्ट्र प्रदेश घर भएकी छात्रालाई कोरोनाको संक्रमण भए नभएको बारेमा यकिन गर्न काठमाडौंको टेकु अस्पताल पठाइएको हो । तर चेकजाँचका क्रममा छात्रालाई कोरोनाको संक्रमण भएको आशंका लागेपछि चिकित्सककै सल्लाहमा कोरोना भए नभएको यकिन गर्न बिहीबार साँझ कलेज प्रशासनले काठमाडौंस्थित टेकु अस्पताल पठाएको कलेजमा अध्ययनरत विद्यार्थीले जानकारी दिएका छन् ।कलेज प्रशासनले भने यस बारेमा जानकारी दिन मानेको छैन । मेडिकल कलेजका मेडिकल डाइरेक्टर डाक्टर प्रमोद सर्राफले कलेजमा अध्ययनरत एक छात्रालाई कोरोनाको संक्रमण भएको भनेर गलत हल्ला फिजाइएको बताए। 

    तर सर्राफले कोरोनाको संक्रमण भएको आशंका गरिएकी छात्रालाई काठमाडौं पठाइएको वा कलेजमै राखिएको भन्ने विषयमा भने जानकारी दिन मानेनन् । काठमाडौंमा रहेका कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले भने पनि गलत अफवाह फैलाइएको दाबी गरे । अहिले म काठमाडौंमा छु। टेलिफोन सम्पर्कमा अन्सारीले भने, ‘फेसबुकमा गलत पोष्ट गर्ने छात्रालाई कलेजले कारवाही गरिसकेको छ ।’आंशका गरिएकी छात्रालाई कलेजमै राखिएको र उनको रयाल परीक्षणका लागि काठमाडौंको टेकु अस्पतालमा पठाउने तयारी कलेजले गरिहेको अन्सारीले बताए ।तर कलेजमा अध्ययनरत विधार्थीले भने आशंका गरिएकी छात्रालाई बिहीबार साँझ नै काठमाडौंको टेकु अस्पतालमा लगिएको र उनी अहिले कलेजमा नरहेको जानकारी दिएका छन् । 

    बिहीबार साँझ ती छात्रालाई कलेजले काठमाडौंको टेकु पठाएको हो, एमबीबीएस दोश्रो वर्षमा अध्ययनरत एक छात्रले नाम नबताउने शर्तमा भने, ‘कलेज वा होस्टेलमा ती छात्रा अहिले छैनन् ।’पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने यस बारेमा आफूलाई कलेज प्रशासनले औपचारिक जानकारी नगराएको बताए । उनले भने, ‘मलाई अफिसियल रुपमा केहि जानकारी आएको छैन, अब यसबारेमा बुझौंला।सरकारको निर्देशनमा नेशनल मेकिडल कलेज एण्ड शिक्षण अस्पतालमा ५० शैयाको आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑