• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रहरीद्वारा २ वटा अवैध मदिरा भट्टी नष्ट

  • वीरगंज संजाल
  • ७ चैत्र २०७६, शुक्रबार ११:१३
  • ६०५९

    रौतहट । रौतहट प्रहरीले अवैध रुपमा संचालन भइरहेको घरेलु मदिरा भट्टी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले २ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।प्रहरीले विशेष सुराकीको आधारमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ६ मिलनचोकमा रहेका ती भट्टी नष्ट गरेको जनाएको छ । सो स्थानबाट १ सय ५० लिटर मदिरा, मदिरा बनाउन प्रयोग गर्ने ६ सय ५० लिटर कच्चा पदार्थ र भाडाहरू समेत बरामद गरेको कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक हेमराज शाहीले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अवैध घरेलु मदिराविरुद्ध अभियान सञ्चालन गरेको बताए । उनका अनुसार विभिन्न सवारी साधनमा राखेर अवैध मदिरा रौतहट सदरमुकाम गौरसम्म पुग्दै आएको छ ।चन्द्रपुर नगरपालिकाका विभिन्न इलाकाहरुबाट अवैध घरेलु मदिरा सवारीसाधनमा हालेर जिल्लाको सीमावर्ती क्षेत्रहरुसम्म पनि ओसारपसार हुँदै आएको छ । भारत सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि ठुलो संख्यामा सीमावर्ती क्षेत्रका भारतीयहरु मदिरा सेवन गर्नको लागि नेपालमा आउने गरेका छन् । जसले गर्दा अवैध घरेलु मदिराको ओसारपसार बढेको पाइन्छ ।

    प्रहरी नायव उपरीक्षक शाहीले अवैध मदिराको ओसारपसार रोक्न राजमार्गमा रहेका प्रहरी चौकीहरुलाई नियमित चेकजाँच गर्न निर्देशन दिइसकेको बताउँदै प्रहरीले शंकास्पद स्थानहरुमा छापा मार्ने काम पनि नियमित गरिरहेको जानकारी दिए ।चन्द्रपुरको चुरेफेदीमा रहेका गाँउ, चन्द्रनिगाहपुर, वसन्तपुर, सन्तपुर र गुजरा नगरपाकिलाको कोठीयार, रंगपुर र कटानीमा धेरै घरेलु मदिरा उत्पादन हुने स्थानीयको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑