• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    अर्बौंको निर्माणमा महानगरको चरम लापर्बाही, दोस्रो बाइपास सडकः बनेसँगै भत्कनेक्रम शुरू

  • वीरगंज संजाल
  • ७ चैत्र २०७६, शुक्रबार ०७:११
  • ५३६३

      वीरगंज | वीरगंज महानगरपालिकाले एडिबीको सहयोगमा निर्मित र निर्माणाधीन सडक, नालाको संरक्षण सम्बन्धनमा लापर्बाही देखाएको कारण अर्बौंको योजना बन्नेक्रमसँगै भत्कनेक्रम पनि शुरू भएको छ । मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत पहिलो चरणमा वीरगंजको दोस्रो बाइपासलगायतको सडक, नाला निर्माण भएकोमा अहिले सो सडकखण्ड क्रमशः भत्कनेक्रम जारी छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनले दोस्रो बाइपास सडक सम्पन्न गरेर हस्तान्तरण गरेको तीन वर्ष भयो। तर यो अवधिमा सो सडकखण्ड र नाला मरम्मतको लागि महानगरपालिकाले एकपटक पनि काम गरेको छैन । जसले गर्दा कालोपत्र सडक ठाउँठाउँमा भत्किन शुरू भएको छ भने नालाको स्ल्याब पनि टुटफुट भइरहेको छ ।

    निर्माण कार्य सम्पन्न भएपछि महानगरपालिकाले सो सडकखण्डमा  तोकिएको मापदण्ड अनुसार सवारीसाधन सञ्चालन गर्नुपर्नेमा त्यस्तो नगरेको कारण चिल्लो सडक देखेर हेभी सवारीसाधनहरूसमेत गुडेको र सडकखण्डमा जथाभावी सवारीसाधन मरम्मत सम्भार गर्ने वर्कशपहरू सञ्चालन भएको कारण सडकखण्ड र नाला बिग्रेको बताइन्छ । नालाको स्ल्याबमा घर निर्माण गर्नेक्रममा तथा वर्कशपमा आउने सवारीसाधन जथाभावी पार्किङ गर्ने कारणले ठाउँठाउँमा स्ल्याब भत्किएको छ ।कालिका कन्स्ट्रक्शनका प्रबन्धक ठाकुर ढकालले सो सडकखण्ड तीन वर्षअघि महानगरलाई हस्तान्तरण गरेको र एक वर्षको मरम्मत सम्भारको अवधि बितेको पनि दुई वर्ष भइसकेको बताए । महानगरपालिकाले सो सडकखण्ड र नाला संरक्षणमा ध्यान नदिएको कारण अहिलेको अवस्था सिर्जना भएको उनको आरोप छ । एडिबीका परियोजना प्रबन्धक इन्जिनीयर शैलेन्द्र श्रेष्ठले जीप, कार, भ्यानलगायतका साना सवारीसाधनको प्रयोगको लागि निर्माण गरिएको सडकमा हेभी गाडीहरूसमेत गुडाइएको र निर्माण भएको तीन वर्षसम्म नाला सफाइ नगरिएको र नालाबाट पानी निस्किएर सडक भत्किएको बताए । उनले पनि महानगरपालिकाले संरक्षणमा ध्यान नदिएको कारण यो अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

    दोस्रो बाइपास सडक साढे सात किलोमिटरको दूरीमा छ । अहिले अधिकांश ठाउँमा सडकको कालोपत्र भत्किने र नालाका स्ल्याबहरू फुटेको अवस्थामा यत्रतत्र देख्न सकिन्छ ।वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीसँग यसबारे बुझ्दा उनले यसबारे आपूmले अनुगमन गर्ने भनी प्रतिक्रिया दिए । उनले मरम्मत सम्भार र संरक्षणका बारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।यसैबीच, दोस्रो चरणमा एडिबीकै सहयोगमा वीरगंजमा बनिरहेको अढाई अर्बको लगानीको बाइपास सडकको अवस्था पनि दोस्रो बाइपाससरह हुने देखिएको छ । साढे सात किलोमिटर लम्बाइको बाइपास सडकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण शुरू गरेको ठेकेदार कम्पनीले महानगरपालिकाको गैरजिम्मेवारीपनको कारण दोस्रो बाइपासको हविगत हुने चेतावनी दिएको छ । ठेकेदार कम्पनीका प्रबन्धक ढकालले बाइपास सडकमा पनि जथाभावी नालामा बस पार्किङ गर्ने, सो क्षेत्रमा वर्कशपहरू, बस बनाउने कारखाना रहेका र मानिस आवतजावत गर्नको लागि निर्माण गरिएको फुटपाथ नालाबाट सवारीसाधन आवतजावत गराइएको कारण दीर्घकालसम्म टिकाउ नहुने बताएको छ । बनाउनेक्रमसँगै भत्कनेक्रम पनि जारी रहेकाले सो सडकखण्डको अवस्था पनि दोस्रो बाइपासजस्तो हुने प्रबन्धक ढकालले बताए । prateekdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑