• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज मार्च २० अन्तराष्ट्रिय खुशी दिवस

  • वीरगंज संजाल
  • ७ चैत्र २०७६, शुक्रबार ०६:२०
  • ६४१५

    कुनै कुनै समयमा या धेरैजसो विश्व अनि समुदायको खबर चाल पाउन हामी पत्रिका, टिभी या मोबाइल अनि इन्टरनेट खातल्ने गर्दछौं, हैन र ? कहिलेकाँही पूरा विश्व नै अलिक अपारदर्शी अनि निम्छरो कालो रंगमा उदासी पलमामा घेरिएको जस्तो पनि लाग्दछ भनें अर्कोतर्फ हाम्रो आआफ्नो दिक्कलाग्दो दैनिकी पनि एकातर्फ छ । हरेक पल हामी मुस्कुराएरै बस्न सक्दछौं भन्ने तर्क पनि उति बास्तविक नहुन सक्दछ, खुशीको २४ घण्टे डोज विश्ववजारमा उपलब्ध त पक्का छैन तर बेखुशी भित्रको खुशी अनि अँध्यारो भित्रको उज्यालोको खोजि नै खुशीको खोजि हो ।
    संगीतकार अनि गीतकार लोचन घिमिरेको एउटा गीतको शब्द सापट लिँदै आज अन्तराष्ट्रिय खुशी दिवसको उद्धघोष गर्ने चाह राख्दैछु ।
    खोजि हिँडे म खुशी
    आँगनमा गट्टा खेल्दै छे सानु, उस्लाई पनि त म सोधी हेरु
    के खुशी छेस तँ भनी
    हातको गट्टा देखाँउदै उ भन्छे, देख्दैनस हाँसेर खेलेको पनि
    खुशी नै छु म भनी
    मागेर हिँड्ने बुढो साथीलाई सोधेँ , के खुशी छौ त भनी
    हातको भाँडो देखाँउदै भन्यो
    दिन त कट्यो नि जसोतसो
    खुशी नै छु म पनि
    खुशीको खोज कस्तुरी मृगको तृष्णा झैं छ, हामीभित्र भएको खुशीलाई बाहिर खोज्ने क्रममा हामी कहिले ठूला घरमा, फराकीला गाडीमा, जहाजमा, घडीमा, पैसोमा अनि अन्य बिभिन्न ठाँउमा खुशी खोज्दछौं तर खुशी त्यहाँ कहाँ पाउनु र ? त्यसैले त होला आजभोली घरका परिधी ठूला छन् तर मनमा खुशी छैन, बाटामा बेफिक्रि हिँडिरहेका पैदलयात्रुहरु बेफ्वाँकमा हाँसेका देखिन्छन् तर चिल्ला गाडिमा एसी खोलेका अनुहारहरु नै बेखुशीमा पसिनाले भिजिरहेका हुन्छन् । खुशी आँफैभित्र छ, कुनै बस्तु या परिस्थितीले बाध्यकारी नबनाउने मानव जिवनको यो अपरिहार्य कुरालाई महत्वका साथ राख्दै हरेक वर्ष मार्च २० तारिखमा बिश्वले खुशी दिवसका रुपमा मनाँउदछ ।
    शारीरीक र मानसिक खुशी हुनु, आफु वरपरका चिज र बस्तुहरुलाई सकारात्मक रुपमा हेर्न सक्नु, अध्यात्मिक चिन्तनको खोजि र आत्मसाथ गर्नु अनि जिवनका हरेक अवयवलाई सहर्ष स्वीकार गर्नु नै खुशीको खोजि हुनसक्दछ ।
    खुशी हुनु आवश्यक्तामात्र नभई जिवनको सार हो, हाम्रो अधिकार हो अनि अनि हाम्रो कर्तव्य पनि । भोलीको चिन्ताले आजको वर्तमानलाई असर पार्न निदनु र भोलीको चुनौतिलाई आजको दिनमा उर्जा अनि आत्मविश्वासले सामना गर्न सक्नु नै खुशीको असिमित संभावनाको जाहोरी हो ।
    एउटा बच्चाको खिलिखिलाएको हाँसोमा डुबेको भावना, एउटा वयस्कको निरपेक्ष हाँसोको चाहना अनि जिवनको हरेक मोडसंग सामना गर्दै आएका बृद्धबृद्धाका जिवनसंगको सन्तुष्ट खुशीका रेखाहरु, संसार यसैमा त टिकेको छ ।  मुसस्काउँ, मज्जाले मुस्काँउ, यो विश्वको सर्वाधिक ठूलो सम्पति हो जस्लाई अकाण्टको कुनै ब्यालेन्स सिटमा लेखा राखिन्न तर जिवनको प्रोफिट एण्ड लस अकाउण्टमा हरेक हाँसो र खुशीका कारणहरुको लेखाजोखा रहन्छ । हाँस्न जरुरी छ ।
    खुशी खोजिमा नशामा चुर्लुम्म डुबेका अँधरहरुलाई खुशी नशामा हैन होश अनि चेतनामा छ भनेर बताउने कसरत पनि आजकै दिनमा गरिन जरुरी छ । खुशी एउटा बिज्ञान र कला दुबै हो, खुशी हुनसक्नु एउटा सीप हो । मानसिक सेडेटिभ ओखती खाएर अफिसमा कृत्रिम हाँसो बोकेर जाने साथीहरुलाई हाँसोको अर्गानिक स्वरुपको मन्त्र पनि सिकाउन जरुरी छ, हाँसोलाई प्रार्थमिक्ता दिन अनि खुशीलाई जोडदार महत्व दिन सिक्ने सिकाउने दिन पनि यही हो ।
    बिहान उठ्ने बित्तिकै उदाएको सूर्य देखेर हाँस्नु र खुशी हुनु सिक्न र सिकाउन जरुरी छ, उदि प्राप्ती र जीतले मात्र खुशी हुने हो भनें जिवनका गोरेटोमा हार र बिछोडले पनि उत्तिकै पोल्टाहरु कसेका छन् हैन र ?  यस वर्षको खुशी दिवसको नारा नै साथमा सबै खुशी हुने भन्ने रहेको छ, विश्व समुदायले यसवर्ष सबैजनामा भएको समानतालाई केन्द्रमा राख्दै त्यस समान धागोका लागि खुशी हुन आव्हान गरेको छ । सन् २००६ बाट यस दिवसको शुरुवात भएको हो ।
    आउनुहोस् साथमा एक धर्को मुस्कान राखौं, खुशी हुन सिकौं र सिकाऔं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑