• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नारायणी अस्पतालकाे डायलासिस सेवा बन्द, बिरामीहरु मर्कामा

  • वीरगंज संजाल
  • ६ चैत्र २०७६, बिहीबार १५:१९
  • ४९६७

    वीरगंज । नारायणी अस्पताल विरगंजकाे डायलासिस सेवा बन्द हुदा बिरामीहरु मर्कामा परेका छन् । सेवा बन्द हुदा डायलासिस गराउन अस्पताल पुग्ने बिरामीहरु बिचल्लीमा परेका छन् । अस्पताल प्रशासनकाे लपरवाहीले सेवा बन्द हुदा आफुहरु बिचल्लीमा परेकाे पिडित विरामीहरुले वताएका छन् । दिनहु १६ देखी १८ जना सम्मका बिरामीहरु डायलासिसकाे लागि नारायणी अस्पताल पुग्ने गर्छन । हप्तामा दुई पटक गराउनु पर्ने डायलासिस सेवा अस्पतालले सुचना नै टांस गरी अनिश्चितकालकाे लागि बन्द गरेकाेले पिडित बिरामीहरु झन पिडामा परेका छन् ।

    वीरगंजकाे एक मात्र सरकारी नारायणी अस्पतालकाे डायलासिस सेवा बन्द हुदा मृत्यु संग लड्न बिरामीहरु बाध्य भएका हुन् ।अस्पतालकाे मौज्दातमा एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएकाेले सेवा बन्द गरिएकाे अस्पतालले जनाएकाे छ । केमिकल उपलब्ध नहुन्जेल सम्मकाे लागि मिति २०७६ चैैत ५ गते देखी सेवा बन्द गरिएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

    उनले भने “बजारमा केमिकल नपाएकाेले सेवा बन्द गरिएकाे हाे, केमिकल पाए पछि मात्र सेवा सुचारु गर्न सकिन्छ । नेपालकाे कुनै पनि ठाउँमा केमिकल पाइरहेकाे छैन्, पायाे भने आजैबाट सेवा सुचारु हुन सक्छ नत्र कहिले देखि हुन्छ भन्न सकिदैन् ।”तर वीरगंज स्थित नै निजी अस्पताल र काठमाण्डाै लगायका अन्य ठाउँमा डायलासिस सेवा सुचारु रहेकाे छ । निजी अस्पतालमा एक पटक डायलासिस गराउन रु ५ देखी ८ हजार लाग्ने गर्छ भने सरकारी अस्पतालमा निशुल्क रहकाे छ ।

    अन्य ठाउँमा डायलासिस सेवा सुचारु हुनु र नारायणी अस्पतालमा केमिकल अभाव हुनु अस्पताल प्रशासनकाे लापरवाही देखिएकाे पिडित बिरामी किशनाउती देबीले वताइन । उनले भनिन “केमिकलकाे प्रबन्ध त पहिला देखी नै गर्नु पर्ने हाे, सके पछि त गर्ने हाेइन नि ? प्रश्न गर्दै अस्पतालले कसैकाे जान संग खेल्वाड गर्न पाइदैनन् ।”किशनावती जस्तै डायलासिसकाे लागि अस्पताल पुगेका सिता देवी, पुजा गुप्ता, रुमैसा खातुन, फुनेसा खातुन, आयसा खातुन, पुजा कुमारी लगायत बिरामीहरु डायलासिस नहुदा बिचल्लीमा परेका छन् ।

    डायलासिस शुल्क निजि अस्पतालमा महंगाे हुदा मध्यम र गरिब परिवारका बिरामीहरु सरकारी अस्पतालकाे निशुल्क सेवा बन्द हुदा मृत्यु संग लडन बाध्य भएकाेले सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी रहेकाे बिरामीहरुकाे आफन्तजनकाे भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑