• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वृद्धभत्ता लिन सास्ती, ६ महिनादेखि वृद्धभत्ता नपाएको गुनासो

  • वीरगंज संजाल
  • ५ चैत्र २०७६, बुधबार १६:१८
  • ५५५५

    रौतहट । रौतहट जिल्लाको दुर्गाभवतीका स्थानीयले नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिन निकै दुःख पाएको गुनासो गरेका छन् । बैंकिङ माध्यमद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सेवाग्राहीले अझ बढी तनाव खेप्नु परेकाे छ । सरकारले सामाजिक सुरक्षा भत्तामा अनियमिता नहोस् भनेर बैंकिङ प्रणाली मार्फत वितरण गर्न सुरु गरेपनि व्यवहारिक रुपमा भने निकै झण्झटिलो रहेको सेवाग्राहीको गुनासो छ । विशेष गरी वृद्धभत्ता लिन आउने यो प्रणालीबाट अझ बढी प्रवाभित बनिरहेका छन् ।

    र्गाभगवती गाउँपालिकाका वृद्धवृद्धा आफ्नो वृद्धभत्ता लिन बारम्बार बैंक धाउनु परेकाले आजित भएका छन् । ७० वर्ष उमेर कटेकालाई नेपाल सरकारले प्रदान गर्दै आइरहेको मासिक ३ हजार वृद्धाभत्ता लिनकाे लागि ५/६ बैंक पटक धाउनु परेको सेवाग्राहीको गुनासो छ ।सो गाउँपालिकामा रहेको सनराइज बैंक मार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लिन बैंकमा घण्टौ लाइन लाग्नु पर्ने ८३ वर्षीया रिजनी देवी बताउनुहुन्छ । घण्टौ लाइन बस्दा पनि पालो नआएर ३ दिनदेखि लगातार धाइरहेको उहाँको गुनासो छ ।

    आफ्नो भत्तालिन ५ दिनदेखि बैंकमा धाउँदा पनि नपाएको रामशरण वैठाको गुनाेसाे छ । ‘जहिले आउँदा पनि बैंकले तपाईको पालो आएको छैन् भन्दै फर्काउछ,’ उहाँले भन्नुभयाे । हिडडुल गर्न पनि समस्या रहेको उहाँ बारम्बार बैंकमा धाउन नसक्ने अवस्थामा हुनुहुन्छ ।आफ्नी आमालाई भत्ता लिनको लागि दैनिक २ सय टेम्पो भाडा खर्च गरेर आउनु परेको भलोहिया निवासी रामनरेश बताउनुहुन्छ । ‘३ दिनदेखि वृद्ध आमालाई लिएर आइरहँदा बैंकले तपाईको नम्बर आएको छैन् भन्दै फर्काउछ, पालाे कहिलाे आउने हाे पत्तै छैन,’ उहाँले भन्नुभयाे ।

    राज्यले प्रदान गरेको भत्ता लिन पनि यति धेरै दुःख र झण्झट पाएपछि उनीहरु आक्रोशित बनेका छन् । बैंक र स्थानियतहले राम्रो व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले दुःख पाइरहेको स्थानीय नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह बताउनुहुन्छ ।सिंहले गाउँपालिका र बैंकले सम्वन्यन गरेर प्रत्येक वार्डको फरक–फरक दिन भत्ता वितरण गर्ने व्यवस्था मिलाए सेवाग्राहीले यतिधेरै दुःख नपाउने बताउनुभयाे । उहाँले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउनुभयो ।

    बैंकमा वृद्धभत्ता लिन आउने कतिपय लठ्ठी टेक्दै आइरहेका देखिन्थे भने कतिपय राम्रोसँग उभिननसक्ने पनि थिए । उनीहरुले राज्यले पहिले जसरी घरघरमै आफूले पाउने भत्ता वितरण गरे निकै सजिलो हुने बताए । वृद्धभत्ता बैंकमा दिने गरेदेखि आफूहरुले निकै दुःख पाउँदै आइरहेको उनीहरूकाे गुनासाे थियाे ।

    दुर्गा भवगती शाखाका प्रमुख धर्मराज चौधरीले आफूहरुले छिटो छरितो रुपमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रयास गरे पनि एकैपटक धेरै संख्यामा सेवाग्राहीहरु आउँदा समस्याहुने गरेको बताउनुहुन्छ ।

    के भन्छ बैंक र गाउँपालिकाका ?

    गाउँपालिकामा रहेका ५ वटै वार्डका सामाजिक सुरक्षा भत्ता लिन एकैदिन आउँदा बैंकमा अत्याधिक चाप हुने गरेको जसले गर्दा सेवाग्राहीलाई फर्काउनु परेको उहाँको भनाइ छ ।यस सम्बन्धमा दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुण कुमार साहसँग प्रतिक्रिया लिदाँ उहाँले आफूले सामाजिक सुरक्षा भत्ता सहज रुपमले वितरण गर्न प्रयास गरिरहेको बताउनुयभाे । झण्झट रहित ढंगबाट भत्ता पाउने वातावरण मिलाउनकाे लागि पनि गाउँपालिका लागिपरेकाे उहाँले बताउनुभयो ।

    सर्वसाधरण बैंकिङ प्रणालीमा अभ्यस्त नभएकाले पनि केही समस्या देखिएको भन्दै उहाँले बैंकसँग सहकार्या गरेर सम्भव भए घरघरमै गएर वृद्धभत्ता बाड्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।यसैगरी गरि सो गाउँपालिका सामाजिक सुरक्षा भत्ता लिने अधिकासंले ६ महिनादेखि आफुहरुले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफूहरुको खातामा रकम नहालेकाले गत कार्तिकदेखि भत्ता नपाएको सेवाग्राहीको भनाइ छ ।जिल्लाका अधिकासं स्थानीय तहमा विशेषगरी वृद्धभत्ता लिन आउने अधिकांस वृद्धवृद्धाहरुले यस्ताखाले समस्या भोग्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑