• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नारायणी अस्पातालको दुर्गन्धित आइशोलेसन बार्डलाई सुधार्न आवस्यक

  • वीरगंज संजाल
  • Mar 17, 2020, 12:12 am
  • ५२१७

    वीरगन्ज । कोरोना सक्रमितको लागी नारायणी अस्पालमा गरिएको तैयारीबारे सांसद प्रदिप यादवले चासो लिनु भएको छ । सामेबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै क्रोना संक्रमितको लागी गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुखसगं जानकारी दिनु भएको हो । अनुगमनमा संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइशोलसन वार्ड नै फोहोर र दुर्गन्धित रहेको पाइएको छ ।

    नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शैयाको आइशोलेसन वार्ड स्थापना गरेको छ । आइशोलेसन वार्ड स्थापना गरिएको कोठा भित्र माकुराको जालो र फगस व्यामरुपमा दिखिए पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट माथि पडकनु भएको थियो ।

    वार्डको भुइ पनि धुलोले ढाकिएको छ । वार्डमा राखिएका बेड पनि सफा छैन । यस्तै आइशोलेशन वार्डमा राखिने संक्रमीतका लागि छुटटै शौचालय पनि बनाइएको छैन । शौचालयको निर्माण कार्य बल्ल अजबाट सुरु गरिएको छ ।

    निरिक्षणका क्रममा आइशोलेसन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाइ सफासुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाइ निर्देशन पनि दिनु भयो।

    स्थलगत अनुगमन पछि सन्चारकर्मीसंग कुरा गर्दै सांसद यादवले कोरोनाको संक्रमीत राख्नका लागि अस्पतालमा स्थापना गरिएको आइशोलेसन वार्डमा चरक लापरवाही गरिएको बताए । उनले भने ,‘ संक्रमीतलाइ राख्न बनाइएको वार्ड नै सफा छैन , जालो र धुलोले ढाकेको छ , यस्तो कोठामा यदि कोहि संक्रमीतलाइ राखियो भने उ झन अर्कै रोगले संक्रमीत बन्छ ।

    अस्पतालको पुरानो भवनमा रहेको स्टोर रुममा स्थापना गरिएको आइशोलेसन वार्ड कुनै दृष्टिले सुरक्षित नरहेको भन्दै उनले भने ,‘ वार्ड भित्र पस्ने बितिक्कै ढुसी गन्हाइरहेको छ , यसलाइ सफाइ गरेर सुधार गर्न मेसुलाइ निर्देशन दिएको छु  निरिक्षणका क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिङग भेटिएको सांसद यादवले जानकारी दिए ।

    टर्सरी अस्पतालका रुपमा स्तरोन्नत्ती गरिएको भएपनि अस्पतालमा सेवा सुविधा थपिनुको सटटा अस्पताल झन धराशायी बन्दै गएको पाइएको उहाले बताउनु भयो । अनुगमनका क्रममा मेसु उपाध्यायलाइ निर्देशन दिदै सांसद यादवले अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मी कमीशन तन्त्रको कारण अस्पताल धराशायी बन्दै गएकोमा सुधार तर्फ उन्मुख हुन अस्पताल प्रमुख उपाध्यायलाई सचेत गराउनु भयो । जवाफमा मेसु उपाध्यायले अस्पतालको सुधारका लागि आफु लागि परेको बताउदै आउने दिमयमा सुधार आउने प्रतिवद्धता व्यक्त गरेको थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान
  • वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन
  • अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
  • तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    News

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    News

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    News

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    News

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑