• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पातालको दुर्गन्धित आइशोलेसन बार्डलाई सुधार्न आवस्यक

  • वीरगंज संजाल
  • ४ चैत्र २०७६, मंगलवार ००:१२
  • ६७७७

    वीरगन्ज । कोरोना सक्रमितको लागी नारायणी अस्पालमा गरिएको तैयारीबारे सांसद प्रदिप यादवले चासो लिनु भएको छ । सामेबार दिउसो नारायणी अस्पतालको स्थलगत अनुगमन गर्दै क्रोना संक्रमितको लागी गरिएको पुर्व तयारीको बारेमा अस्पताल प्रमुखसगं जानकारी दिनु भएको हो । अनुगमनमा संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइशोलसन वार्ड नै फोहोर र दुर्गन्धित रहेको पाइएको छ ।

    नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइ तल्लाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शैयाको आइशोलेसन वार्ड स्थापना गरेको छ । आइशोलेसन वार्ड स्थापना गरिएको कोठा भित्र माकुराको जालो र फगस व्यामरुपमा दिखिए पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट माथि पडकनु भएको थियो ।

    वार्डको भुइ पनि धुलोले ढाकिएको छ । वार्डमा राखिएका बेड पनि सफा छैन । यस्तै आइशोलेशन वार्डमा राखिने संक्रमीतका लागि छुटटै शौचालय पनि बनाइएको छैन । शौचालयको निर्माण कार्य बल्ल अजबाट सुरु गरिएको छ ।

    निरिक्षणका क्रममा आइशोलेसन वार्ड फोहोर र दुर्गन्धित देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर वार्डलाइ सफासुग्घर र स्वच्छ बनाउन अस्पतालका मेसु डाक्टर मदन उपाध्यायलाइ निर्देशन पनि दिनु भयो।

    स्थलगत अनुगमन पछि सन्चारकर्मीसंग कुरा गर्दै सांसद यादवले कोरोनाको संक्रमीत राख्नका लागि अस्पतालमा स्थापना गरिएको आइशोलेसन वार्डमा चरक लापरवाही गरिएको बताए । उनले भने ,‘ संक्रमीतलाइ राख्न बनाइएको वार्ड नै सफा छैन , जालो र धुलोले ढाकेको छ , यस्तो कोठामा यदि कोहि संक्रमीतलाइ राखियो भने उ झन अर्कै रोगले संक्रमीत बन्छ ।

    अस्पतालको पुरानो भवनमा रहेको स्टोर रुममा स्थापना गरिएको आइशोलेसन वार्ड कुनै दृष्टिले सुरक्षित नरहेको भन्दै उनले भने ,‘ वार्ड भित्र पस्ने बितिक्कै ढुसी गन्हाइरहेको छ , यसलाइ सफाइ गरेर सुधार गर्न मेसुलाइ निर्देशन दिएको छु  निरिक्षणका क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिङग भेटिएको सांसद यादवले जानकारी दिए ।

    टर्सरी अस्पतालका रुपमा स्तरोन्नत्ती गरिएको भएपनि अस्पतालमा सेवा सुविधा थपिनुको सटटा अस्पताल झन धराशायी बन्दै गएको पाइएको उहाले बताउनु भयो । अनुगमनका क्रममा मेसु उपाध्यायलाइ निर्देशन दिदै सांसद यादवले अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मी कमीशन तन्त्रको कारण अस्पताल धराशायी बन्दै गएकोमा सुधार तर्फ उन्मुख हुन अस्पताल प्रमुख उपाध्यायलाई सचेत गराउनु भयो । जवाफमा मेसु उपाध्यायले अस्पतालको सुधारका लागि आफु लागि परेको बताउदै आउने दिमयमा सुधार आउने प्रतिवद्धता व्यक्त गरेको थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑