वीरगंज बसपार्कमा छापा ! चिया पसलको नाममा देहाब्यापार हुदै
वीरगंज संजाल
३ चैत्र २०७६, सोमबार २१:०४
१८३०७
वीरगन्ज ।अनिल साह | वीरगन्ज महानगरपालिका को बसपार्क देखि लक्षमनवा सम्मको ४० फिटे रोडमा जस्ताको टहारा बनाई चिया नास्ताको पसल भन्दै देह व्यपार गर्दै आइरहे भन्दै सर्वसाधारणको कुनासो आएपछि। जिल्ला प्रहरी कार्यालय र बसपार्क चौकीका प्र.ना.नि.बिजय कुमार शाही को ठोली र वार्ड नं १५ का जनप्रतिनिधि द्धारा आज दोस्रो पल्ट अनुगमन गरिएको हो।
समाजमा बिकृती फैलाउदै चिया नास्ताको नाम्मा केटिहरुराखी अबैध धन्द्धा भएको थाह पाएपछि स्थानियद्धारा वार्ड नं १५ को कार्यलय र बसपार्क चौकीमा जनगणनासो आउनथालेपछि अनुगमन सुरु गरिएको वार्डका अध्यक्ष गजेन्द्र पटेल जानकारी दिनु भयो
सो अनुगमनमा कालू सिंह ,अनिल सिंह ,संगिता दास, सिमा चौरसिया, कार्यपालिका सदसय मनोजा चौधरी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो। अनुगमनमा घरेलु रक्सी (मदिरा) फेला परेको १०० लिटर रक्दि नष्ट गरिएको थियो