• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अवैध भट्टी नष्ट गर्ने अभियानमा धनुषा प्रहरी, ७ जना नियन्त्रणमा

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार ११:१६
  • ४७५५

    जनकपुरधाम । धनुषामा घरेलु विषाक्त मदिरा सेवन गरेर मृत्यु हुनेकाे संख्या बढ्दै गएपछि यतिबेला धनुषा प्रहरीले अवैध घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टीहरु नष्ट गर्ने अभियान अगाडि बढाएको छ । आईतबार मात्र जिल्ला प्रहरी कार्यालय तथा कार्यालय मातहत समेतबाट खटिगएका प्रहरी टोलीहरुले धनुषाका विभिन्न स्थानहरुमा छापा मारेर अवैध घरेलु मदिरा, सोको कच्चा पदार्थ , माटोको भाडाहरु समेत नियन्त्रणमा लिई नष्ट गरेको छ ।

    प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने मेसिन, पलाष्टिकका भाँडाकुडा समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएकाे छ ।धनुषाका विभिन्न स्थानमा सञ्चालित घरेलु मदिरा बनाउने १२ भट्टी प्रहरीले नष्ट गरेको छ । मदिरा बनाउन चाहिने ४ हजार ९५० लिटर कच्चा पदार्थ पनि नष्ट गरेको छ । त्यस क्रममा ३०० केजी सखर पनि नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रमुख रमेश कुमार बश्नेतले न्यूज २४ लाई जानकारी दिए ।

    त्यस्तै तयारी मदिरा- ३३५ लिटर नियन्त्रणमा लिइएकाे छ भने १ हजार १०० लिटर नष्ट गरिएको छ । घरेलु मदिरा बनाउने सानो मेशिन २ थान, प्लाष्टिक, तामा, सिलबर, माटोका भाडाकुडाहरु पनि ६२ थाल नष्ट गरेकाे जनाइएकाे छ । यसैगरी २४ थान प्लाष्टिक, तामा, सिलबरका भाडाकुडाहरु नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।मदिरा उत्पादन र बिक्री-वितरणमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको धनुषा प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑