• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / देश

    सांसद प्रदिप यादवद्वारा बिबाह भवनको शिलन्यास

  • वीरगंज संजाल
  • २ चैत्र २०७६, आईतवार १५:१०
  • ४७९७

    वीरगन्ज |   पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गर्नु भएको छ । पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगन्जको मूर्लिमा बिबाह भवन निर्माण हुने छ । भवनको सांसद यादवले आईतबार एक कार्यक्रमका बिच विधिवत पूजा पाठ गरी शिलन्यास गरेका हुन ।

    पर्सा क्षेत्र नं. १ को वीरगन्जज महानगरपालिका वडा नं. १२ मा पर्ने मूर्ली गाउँका विभिन्न समुदायको बिबाह, समाजिक कार्यक्रम लगायत गरिब, निमुखाहरुले पनि खुसियालीका साथ धुमधामसंग बिबाह गर्न सजिलो हुने गरि बिबाह भवनको शिलन्यास गरिएको सांसद यादवले बताउँनु भयो । उनले समाजको उन्नतीका लागि गर्न सकिने सम्पूर्ण कार्यमा आफ्नो उत्साह जनक सहभागिता रहने प्रतिबद्धता जाहेर गरे ।

    सासंद यादवले बिकाश निर्माणको कुनै कार्यमा कुनै किसिमको गल्ति नगरिने र सबै बिकाश कार्यको निगरानी गर्न सम्पूर्ण समाजको दायित्व भएको हुनाले विकास का कार्यमा हाथेमालो गरि अगाडी बढ्न आग्रह गरे ।

    शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महमद अन्सारी,वार्ड नं.१२ का अध्यक्ष रामदरश कुशवाहा , नगरपालिका सदस्य रमेश साह कानु,सुराती देवी ,निलम कुमारी कुशवाहा , समाजवादी पार्टी का जिल्ला सदस्य मुस्तकिम हवारी ,नगर उपाध्यक्ष सेख रुस्तम ,संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायत सयौंको संख्यामा स्थानीयहरुको सहभागीता रहेको थियो ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ
  • एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित
  • ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला
  • अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वर्षा नहुँदा पर्सामा चापाकल सुक्न थाल्यो

    पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

    दलितकाे अधिकारका लागि दलित जनप्रतिनिधिहरु नै जागरुक बन्नुपर्छ : प्रदेशसभा सदस्य पटेल

    आजको राशिफल

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

    News

    एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

    News

    ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

    News

    अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

    News

    पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑