• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    होली उत्सवपछि डुबेर १५ जनाको मृत्यु

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७६, बुधबार ०७:२४
  • ५५०१

    भारत |भारतको ओडिशामा मंगलबार होली उत्सवपछि स्नान गर्ने क्रममा अलग–अलग घटनामा १५ जनाको डुबेर मृत्यु भएको छ ।कटकमा रहेका राज्य अग्निशमन विभागका डिप्टी फायर अधिकारी सत्यपीर बेहराले अहिलेसम्म १५ शव भेटिएको पुष्टि गरेका बिबिसी हिन्दीले जनाएको छ ।कटकको नेताजी नगर क्षेत्रमा रहने सुभम कुमार बेहरा र निशांत पाढ़ी होली खेलेपछि आफ्ना केही साथीहरुसँग नजिकैकै कुआखाई नदीमा नुहाउन गएका थिए । दुवैजना नुहाउने क्रममा डुबे ।

    दुवैलाई नदीबाट बाहिर निकालेर एससीबी मेडिकल कलेज अस्पतालमा लगियो जहाँ डाक्टरले उनीहरुलाई मृत घोषित गरे । यस्तै रायगडा जिल्लाको गुणुपुरमा होली समारोहपछि केन्दुगुडा बाँधमा नुहाउन गएका तीनजना पानीमा डुबे ।उनीहरु मध्ये एकजनाको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजनालाई पदमपुर अस्पतालमा मृत घोषित गरियो । उनीहरु वरुण आचार्य, सुरेश आचार्य र अभिषेक कुमार रहेको प्रहरीले जनाएको छ ।अहिलेसम्म प्राप्त सूचना अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुण्डीको महेन्द्रतनया नदीमा एक, रेढ़ाखोलको सुन्धीमुँडा केनालमा एक व्यक्तिको मृत्यु डुबेर भएको छ ।

    यस्तै नीलगिरिको सीएडीमलमा एक, सालेपुरको चित्रोत्पला नदीमा एक तथा बारीपदाको जम्भीरामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।
    यसका साथै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ । जसको पहिचान भएको छैन ।कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले यसलाई दुर्भाग्यपूर्ण बताएका छन् ।

    उनले भने, ‘ जिला प्रशासनको तर्फबाट पूरा कोशिश हुन्छ कि होलीमा मानिसहरुलाई नदीमा जानबाट रोकौँ । अलग–अलग ढंगबाट मानिसहरुका लागि चेतावनी पनि जारी हुन्छ । तर फेरि पनि दुखद घटनाहरु भएका छन् । यस्ता घटना रोक्नका लागि जिला प्रशासनका साथसाथै मानिसहरुले पनि अधिक सचेत हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑