• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस वर्ष तराइका अधिकांश भागमा बुधबार आज होली

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७६, बुधबार ०६:५५
  • १०९३९

    विरगंज । जय यादव । पात्रो हेरेर भन्ने हो भने तराई  भेगमा होली हिजो अर्थात् मंगलबार खेलिनु पर्ने थियो तर अधिकांश ठाउँमा आज होली खेलिने छ । यसको कारण अरु होइन होलीको रंग भन्दा खानपिनको ढङ्गलाइ धेरै महत्व दिइएकोले गर्दा हो । होली पहाडमा जस्तो एक दिनको रंग खेलिने पर्व मात्रै नभएर सकेसम्म उल्लासपुर्वक र मिष्ठान भोजन गरेर मनाइने वर्ष भरिका ठुला चाड मध्ये एक हो । त्यसैले तराइको होलीमा  थरिथरिका मीठा  खानेकुराहरु  थरिथरिका रंग जतिकै महत्वपूर्ण हुन्छन् ।

    त्यसैले होली खेल्न कुनकुन रंग जुटाउने भने मात्रै होइन, पुवा,खीर,सेल र पकौडि जस्ता परिकार  मध्ये के के बनाउने भने कुरा पनि तराइ होलीको एउटा विषय हो ।त्यस भन्दा पनि बढी महत्व त् मासुले पाउछ । जसरि पहाडमा बडा दशैं मासु बिना खल्लो हुन्छ ।  ”मासु  नखाई त्  होलीको रंग नै  चढ्दैन”  घम्छय ड्ट क्म का संचारकर्मी जय यादवले भनुहुन्छ ।

    यसरि होलीमा  रंग चढाउने मासुको परिकार बनाउने कुरामा कुनै कुनै वर्ष दिन बाधक बन्ने गरेको छ ।अर्थात् आइतबार,मंगलबार र विहिबार तराइको होली परिदियो भने मासुको रंग बिनाकै होली मनाउनु पर्छ ।त्यसैको समाधानका लागि यस वर्ष तराइका अधिकांश भागमा बुधबार होली खेलिदै छ।पहाडको होलीमा रंगलाई महत्व दिने गरिने  संचारकर्मी अनिल साह्ले बताउनु भयो  तर तराइमा भने रंग संगै खानाको परिकारलाई पनि त्यति कै महत्व दिने गरेको संचारकर्मी आयुश बर्नवालले बताउनु भयो ।  मासु नखाने दिन होलि परेको भन्दै तराइमा होलि मंगलबार नमनाइ बुधबार मनाउने तयारि हुदै गरेको संचारकर्मी अर्बिन्द चौरसियाले बताउनु भयो ।

    पहाडमा तिथिलाइ पुजाको आधार मानिन्छ भने तराइमा दिन लाई मानिने गरिन्छ  । आइतबार सुर्यदेव,मंगलबार हनुमान र विहिबार विष्णु देवको पुजा गर्ने बारको रुपमा मानिन्छ। यी बारहरुमा तराइमा  मासु जन्य परिकारको सेवन नगर्ने धार्मिक मान्यता रहदै आएको छ । यस वर्षको होलि पनि मंगलबार पर्न गएकोले मासु खान नमिल्ने भएकोले तराइमा बुधबार होलि मनाउन लागिएको संचारकर्मी जय यदवले  बताउनु भयो । पछिलो केहि वर्ष यता तराइको होलि  मासु र भाङ्ग माथि केन्द्रित हुदै गएको छ ।

    त्यसै पनि  क्यालेन्डरमा  पहाड भन्दा एक दिन पछाडी मात्रै तराइमा होलि मनाइने निकै पुरानो चलन छ । यसरि पहाडमा एक दिन अगाडी र तराइमा एक दिन पछाडी होली मनाइनु , भौगोलिक विभिधताको कारण शताब्दी देखि नै चलिआएको छ ।

    मासु र मदिरा सेवन गर्न पाइदैन भनेर अझ एक दिन पर सार्नु गलत भएको मानिन छ । २०७५ सालको होलि पनि मासु नखाने बार परेकोले एक दिन पछाडी मनाइएको थियो । यसरि होलि दुइ दिन मनाउन क्यालेंडरमै उल्लेख भए पनि तराइमा मासुलाई महत्व दिदै  ३ दिन सम्म पनि  होलि मनाउने  गरिएको छ ।होली पर्व नेपाल र भारतमा विशेष र प्रमुख चाडका रूपमा मनाइन्छ मनाउने गरिन्छ ।

    हिरण्य कस्यपका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएको कथा छ । विष्णुभक्त प्रह्लादलाई त्यसरी जोगिएको र होलिका जलेको दिनको सम्झनामा होलिका दहन गरिन्छ जसलाई तराइमा समद नामले बुझिन्छ र त्यसको भोलि पल्ट  होली पर्व मनाउन सुरू भएको मानिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ । पौराणिक मान्यता अनुसार होलीसँग श्रीकृष्णको पनि गहिरो सम्बन्ध छ ।

    यो पर्वलाई राधा र कृष्णको प्रेमको प्रतीकको रूपमा हेरिने गरिन्छ । त्यसैगरी पौैराणिक कथाका अनुसार जब  पुतना नामक राक्षसीलाई गोकुलमा जन्मेका सबै बच्चाहरूलाई मार्न गएको र आफै कृष्णको हात ले मारिएको सन्दर्भ पनि होलीको पौराणिक कहानीहरूमा उल्लेख गरेको छ ।त्यो समयदेखि  पनि होली पर्व मनाउने मान्यता सुरु भएको हो ।’होली पर्वले वसन्त ऋतुको आगमनको शन्केत समेत गर्दछ ।  होली पर्व मनाउनुको पौराणिक कारण माथि उल्लेख गरिए झैँ भएपनि योसँग जोडिएका फरक फरक ऐतिहासिक तथ्य रहेका छन् ।भनिन्छ, होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासँग सुसम्बन्ध स्थापित गर्दछन् । होलि पर्वलाई तराइमा  ‘फगुआ’  भन्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑