• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना सञ्चो हुन्छ– नडराऔँ

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७६, बुधबार ०५:५९
  • ४८५१

    काठमाडौं । चीनको वुहान क्षेत्रबाट सुरु भएको कोरोनाभाइरसको असर अहिले विश्वमा देखिएको छ ।नेपालमा कोरोनाभाइरसका संक्रमित एकजना भेटिएको भए पनि उनी उपचारपछि अहिले स्वस्थ रहेको टेकु अस्पतालले जनाएको छ ।टेकु अस्पतालका अनुसार अहिलेसम्म अस्पताल पुगेका कोहीमा पनि कोरोनाभाइरस देखिएको छैन ।चीनमा ८० हजार बढी कोरोनाभाइरसको संक्रमणमा परेका छन् । चीनमा मंगलबार बिहानसम्म करिब ६० हजार जना उपचारपछि घर फर्किसकेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनको हुबेइ प्रान्तभन्दा बाहिर यसको असर नभएको बताएका छन् ।तर पनि यसको आतंक विश्वमा परेको छ । चीनपछि इटलीमा कोरोनाको असर बढी देखिएको छ । इटलीमा ९ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ४६३ जनाको मृत्यु भएको छ भने ७२४ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् ।दक्षिण कोरियामा ७ हजार बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँ ५४ जनाको मृत्यु भएको छ भने उपचारपछि २४७ जना फर्किसकेका छन् ।

    इरानमा पनि करिब ७ हजारलाई कोरोना संक्रमण देखिएको छ । करिब २४ सय जना इरानमा पनि उपचारपछि घर फर्किसकेका छन् ।१ सय १५ मुलुकमा कोरोनाको असर देखिएको भए पनि १३ वटा देशमा कोरोनाभाइरसका कारण चारहजार बढीको ज्यान गएको छ ।चीनमा सोमबार १७ जनाको मृत्यु भएको छ भने १७ जना नयाँ संक्रमित फेला परेका छन् । सोमबार नै चीनमा ११५२ जना उपचारपछि फिर्ता भएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका चिकित्सक शेरबहादुर पुन पनि कोरोनाभाइरस (कोभिड–१९)बा डराउनुभन्दा पनि सचेत हुन जरुरी रहेको बताउँछन् ।

    “नेपालमा हालसम्म एकजना चीनबाट आएका एक व्यक्तिबाहेक अन्य कसैमा पनि कोरोना देखिएको छैन । तर अहिले अस्पतालमा हरेक दिन कोरोनाको फोविया भएर आत्तिँदै आउनेको संख्या बढेको छ,” उनले भने “अहिलेको मौसम पनि अलिअलि रुघाखोकी लाग्ने मौसम हो । त्यसैले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भइहाल्यो कि भनेर डराउनुपर्दैन । तर सचेत भन्ने बन्नुपर्छ ।”उनले कोरोना प्रभावित देशबाट फिर्ता भएका नागरिकलाई पनि रुघा लागेमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताए ।“अस्पतालमा चेकजाँच गरेर घरमा आराम गरेर बस्न सकिन्छ,” उनले भने, “चीन, इटली, कोरियामा जस्तो नेपालमा छैन । डराउनुपर्दैन ।”अर्का चिकित्सक डा. रविन्द्र पाण्डेले पनि सामाजिक सञ्जालमा नेपाललगायतका दक्षिण एसिया कोरोनाबाट सुरक्षित भएको बताउँदै अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “चीनमा नयाँ संक्रमण घट्दो, युरोपमा बढ्दो । नेपाललगायत दक्षिण एसिया सबैभन्दा सुरक्षित ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑