• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    होली के हो र किन मनाईन्छ ? यस्तो छ शास्त्रीय मान्यता

  • वीरगंज संजाल
  • २६ फाल्गुन २०७६, सोमबार ०६:१८
  • ६१९५

    बिरगंज । होली पर्व प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन मनाईने एक रमाईलो पर्व हो । मानिसहरु आफ्नो काम धन्दा थाति राखेर तथा बिर्सिएर अबिर तथा रङ सँगै खुशी साटासाट गर्दछन् । होली किन मनाईन्छ यस विषयमा शास्त्रीय मान्यता जोडिएको छ ।त्रेता युगमा हिरण्य कश्यप नाम गरेको एक राक्षस थियो । उसको पुत्र प्रह्लाद विष्णु भक्त थिए । प्रह्लाद हरेक दिन भगवान विष्णुको पूजा तथा आराधना गर्दथे तर यो कुरा राक्षस हिरण्य कस्यपलाई मन परेको थिएन ।राक्षस हिरण्य कश्यपले आफ्नो छोरालाई बारम्बार सम्झायो तथा बिभिन्न किसिमको यातना पनि दियो तर प्रह्लादलाई भगवान विष्णुको कृपाले गर्दा केहि हुँदैन थियो ।भगवान विष्णुको नाम लिन तथा पूजा आराधना गर्न नछोडेपछि हिरण्य कश्यपले प्रह्लाद मार्नको निम्ती आफ्नी बहिनी होलीका लाई नियुक्ति गर्यो ।

    होलीकालाई आगोले नजल्ने वरदान प्राप्त थियो । होलीकाले आफ्नो दाजु राक्षसको प्रह्लाद मार्ने ईच्छा पुरा गर्न प्रह्लादलाई लिएर आगोमा पसिन् । त्यहाँ दैवी चमत्कार भयो विष्णु भक्त प्रह्लादलाई केहि भएन उनी सकुसल भए तर होलीका आगोले जलेर भस्म भईन ।फागुन पूर्णिमा भन्दा एक दिन अगाडि अर्थात हिजो राति होलीका दहन गर्ने परम्परा रहेको छ । होलीका दहन गरिसकेपछि आज पानिमा रङ घोलेर एक अर्कालाई फाल्ने गरिन्छ ।हिरण्य कश्यपकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसी भई ठूलो उत्सव गरियो । अविर जात्रा भयो, त्यहि समयबाट नै होली पर्वको शुरुवात हुन पुग्यो ।सत्यको पक्ष पोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतिक होलीका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर,अविर दलेर, दूवो फूल छर्किएर महोत्सव मनाइयो ।त्यसै बेलादेखि यो उत्सव प्रत्यक वर्ष आजकै दिन मनाइदै आएको पाइन्छ । नेपालमा पनि हिमाली तथा पहाडी ईलाकामा आज र तराईमा भोलि होली खेल्ने चलन रहि आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑