• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना भाइर सम्बन्धी पर्सामा जनचेतना मुलक कार्यक्रम सम्पन

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार १५:००
  • ५९०९

    पार्सा | इलाका प्रहरी कार्यालय पोखरियाको मातहतमा पर्ने पर्साको १९ बटा ठाउहरुमा कोरोना भाईरस सम्बन्धी  समुदाय प्रहरी साझेदारी कार्याक्रम अनतरगत जनचेतनामुलक कार्यात्रम सम्पन भएको छ ।

    पार्साको पोखरिया नगरपालीका, बहुदरमाई नगरपालीका,बिन्दवासनी गाउपालीका कालीकामाई गाउपालीका ,धोबिनी गाउपालीका छिपहरमाई गाउपालकिा,पाकाहामैनपुर गाउपालीका ,सखुवाप्रसौनी गाउपालीका लगायतमा पर्ने १९ वटा चौकहरुमा कोरोना भाइरस नियन्त्रणका लागी पम्पलेट र मास्क बितरण गरेकाे छ ।पोखरिया नगरपालीकाको वाडा नः ४ मा पर्ने पोखरिया चौकमा कार्यक्र सम्पन भएको हो ।

    कार्यक्रममा पोखरिया नगरपालकिाका नगर प्रमुख दिपनारायण रौनियार ,उप प्रमुख सलमा खातुन ,वाडा अध्यक्ष लक्षमण साह कानु ,उमासंकर साह कानु ,पुर्व सभासद प्रदुमन प्रसाद चौहान, समाज सेवी बद्री प्रसाद चौरसिया,ससत्र प्रहरी पोखरियाका प्रहरी निरिक्षक निसान्त थापा लगायतका उपतिती रहेको थियो ।

    कार्यक्रमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले कोरोना भाइरसको लक्षणबाट कसरी बचन सकीन्छ र जाेगीन कस्ता उपाय अपनाउनु पर्छ जस्ता जनचेतना मुलक जानकारी गराएका थीए ।

    १ – १०४ डिग्री भन्दा बढी ज्वरो लागने ।
    २ – स्वास प्रसवास गर्न गह्रो हुने ।
    ३ – ज्वरो आएको छोटो समयमा निमोनिया हुने ।
    ४ – निमोनिया बढदै गएर मृगौलाले काम गर्न नसकने ।
    बचने उपायहरु
    १ – अनिवार्या मास्कको प्रयोग गर्ने
    २ – कोरोना भाईरस तातो पानीले कमजोर हुने हुदा सकेकम तातो पानी दायौं
    ३ – प्राय सुर्यको किरणमा रहौ
    ४ – खोकदा वा छिक्दा अन्य बयकतीको समपर्कबाट टाडा रहौं
    ५ – कसै संग भेटदा वा हात मिलायदा अनगमाल गर्नु भन्दा नमस्कार गर्ने गरौ
    ६ – कोरोना भाईरसको जिवाणु धातुजन्य सतहमा १२ घण्टा सम र कपडा पोसाकमा ६ घण्टा देखी १२ घण्टा समम जिबित रहन हुदा हातलाई बारम बार साबुन पानीले धुनु पर्ने छ ।
    ७ –पशुजन्य मासु तथा अण्डा राम्रो संग पकायर खान समेत आग्रह गर्नु भएको हो |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑