• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    बैतडीमा जिप दुर्घटना–चालकको मृत्यु, ६ जना घाइते

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ११:२२
  • ३२५३

    बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो ।

    मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल र घाइते हुनेमा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र सिफारिशको तयारी भएको जनाइएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने
  • आज मंगलवार २०७९ आषाढ १४ को राशिफल
  • बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना
  • फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

    आज मंगलवार २०७९ आषाढ १४ को राशिफल

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

    एउटा महिलाको पेटमा १३ वटा बच्चा

    बिरगंजको कृषि ज्ञान केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा)को प्रदर्शन

    हतियार सहित तीन जना भारतीय युवक पक्राउ

    मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

    आज मंगलवार २०७९ आषाढ १४ को राशिफल

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

    News

    आज मंगलवार २०७९ आषाढ १४ को राशिफल

    News

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    News

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    News

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑