• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ठोरीमा निर्माणाधीन हुलाकी सडकमा निर्माण भैरहेको कल्भर्ट गुणस्तरहिन भएको भन्दै बुद्धनगरका स्थानीय बिरोधमा

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ०७:४५
  • ६०९१

    पर्साको ठोरीमा निर्माणाधीन हुलाकी सडकमा निर्माण भैरहेको कल्भर्ट गुणस्तरहिन भएको भन्दै बुद्धनगरका स्थानीय बिरोधमा उत्रिएका छन् ।बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी -३,बुद्धनगरमा निर्माण भैरहेको कल्भर्टमा सिमेन्ट र बालुवा लगायतको निर्माण सामग्री पर्याप्त प्रयोग नगरी कमसल तरिकाले निर्माण भैरहेको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।

    शनिबार निर्माणाधिन कल्भर्टमा मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नभएको बिरोधमा स्थानीय उत्रिएपछि कल्भर्ट निर्माणको काम नै अबरुद्ध भएको छ।स्थानीय केहि युवाहरुलाई साथमा लिएर कमसल किसिमले कल्भर्ट निर्माण गर्न लागेको स्थानीयको आरोप छ।न्युनतम रुपमासिमेन्ट र बालुवाको जुन अनुपात हुनुपर्ने त्यो मापदण्ड समेत पूरा नगरेकोले आफुहरु बाध्य भएर बिरोधमा उत्रनुपरेको स्थानीय युवा शिव खडकाले बताए ।उनले कल्भर्ट निर्माणको मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग गर्न अनुरोध गर्दा कल्भर्ट निर्माण गर्ने ठेकेदारले काम नै बन्द गर्ने धम्की दिएको भन्दै आक्रोश व्यक्त गरे।

     

    सरसर्ती हेर्दा पनि अत्यन्त कमसल किसिमले कल्भर्ट निर्माण हुन लागेको जोकोहीले देख्न सक्ने खड्काले बताए ।स्थानीयले बिरोध गरेपछि कल्भर्ट निर्माणको काम हाललाई रोकिएको र गुणस्तरीय किसिमले निर्माण गर्ने लिखित प्रतिबद्धता ठेकेदार पक्षबाट आएपछि मात्र काम सुचारु गर्न दिने खड्काको भनाइ छ।उता ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्दव न्यौपानेले आफू बिरगंजमा रहेको र कल्भर्टको बिषयमा विस्तृत रुपमा बुझ्न बाकी नै रहेको प्रतिक्रिया दिए।

    ठोरीको चमरीहोलदेखि चौतारासम्मको सडक निर्माणको ठेक्का सकारेको बानियाँ निर्माण सेवाले कल्भर्ट निर्माण गर्न स्थानीय युवाहरूलाई पेटी ठेक्का दिने गरेको छ।यसअघि पनि कल्भर्टको गुणस्तरीयतालाई लिएर पटकपटक स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।यसअघि ठोरी ४ ब्रम्हानगर नयाँवस्तीमा निर्माणाधिन कल्भर्ट गुणस्तरहिन भएको भन्दै भत्काइएको थियो भने नयाँवस्तीकै अर्को कल्भर्ट गएको बर्ष बर्षातमा क्षतविक्षत भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑