• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    अचानक ब्रेक लगाउँदा १० सवारी साधन ठोक्किए, विद्यार्थीसहित १५ जना घाइते

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार ११:५८
  • १३५५

    Shares

    भक्तपुर । सूर्यविनायक नगरपालिका- ५ चुनदेवीमा १० वटा सवारी साधन एक-आफसमा ठाेक्किँदा १५ जना घाइते भएका छन् ।शुक्रबार साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाडाैँ वर्ल्ड स्कुलको भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पाँचवटा मोटरसाइकल, दुईवटा टाटा अटाेमाेबाइल, दुईवटा भ्यान र एउटा कार एक-आफसमा ठोक्किएका थिए ।

    तीब्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल न.पा. ६ बस्ने मोटरसाइकल चालक ३१ वर्षीय रामचन्द्र बिक, स्कुटर चालक ओखलढुंगा घर भएर हाल पेप्सीकोला बस्ने २८ वर्षीय गुनाकेशरी बस्नेत, स्कुटरको पछाडि रहेकी ३० वर्षीय शर्मिला के.सी, टाटा मोबाइल चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने ३८ वर्षीय सुदिपलाल डंगोल घाइते भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै काठमाडाैँ वर्ल्ड स्कुलका शिक्षक आशिष न्यौपाने, स्कुलका २१ वर्षीय छात्र डिल्ली बुढा, काठमाडाैँ पेप्सीकोला बस्ने विद्यार्थीहरु १२ वर्षीय नरगना थापा, १० वर्षीय शाहिसा सेढाई, ११ वर्षीय साहिस सेढाई, १३ वर्षीय अनुभव क्षेत्री, १० वर्षीय जेनिफर बस्नेत, १३ वर्षीय आरुप चौलागाई, १० वर्षीय आदित्य गिरी, पुरानोठिमी बस्ने ६ वर्षीय शान्ति प्रजापति र १० वर्षीय शिलदिया प्रजापति घाइते भएका छन् ।घाइतेहरुको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग
  • अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

    News

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑