• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रोटी र कविता

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार ०६:५९
  • ५३३१

    रोटी र कविता
    जो रोटी बनाउँछ, ऊ कविता लेख्दैन
    जो कविता लेख्छ, ऊ रोटी बनाउँदैन
    दुवैबीच एकापसमा कुनै सम्बन्ध देखिँदैन ।

    तर त्यो के हो
    जब एउटाले रोटी खाँदै गर्दा– लाग्छ
    ऊ कविता पढिरहेको छ
    र, कोही कविता पढिरहेको जस्तो लाग्छ
    ऊ रोटी खाइरहेको छ ।

    ० ० ०
    पिताजीको चस्मा

    बुढ्यौलीमा पिताजीका चस्मा एकएक गरेर बेकार हुँदै गए
    आँखाका कयौं डाक्टरलाई देखाइयो, विशेषज्ञसँग भेटियो
    अन्त्यमा सबैले भने– तपाईंको आँखाको अब कुनै उपचार छैन
    आँखाका जुन भागमा वस्तुको तस्बिर बन्छ
    त्यहाँ रगत जान बन्द भएको छ
    यति भनेर डाक्टरले अर्को कुनै ठूलो डाक्टरको नाम बताए ।

    पिताजीलाई कहिल्यै निश्चित भएन
    नयाँ–पुराना जति पनि चस्मा उनले जम्मा पारेका थिए
    सबै फेरिफेरिकन लगाउँथे
    बढी पावरयुक्त शिशा पनि केहीबेर
    अखबार पढ्न मात्र काम लाग्थ्यो
    एक दिन उनले भने– मलाई एउटा यस्तो चस्मा ल्याइदेऊ
    जुन फुटपाथमा बेचिन्छ
    त्यस्ता चस्मा बच्चाका लागि मात्र हुन्छन् भन्ने
    उनलाई सम्झाउन कठिन थियो–
    ठूला मानिसलाई त्यो काम लाग्दैन ।

    पिताजीको अन्तिम समयमा जब म घर गएँ
    उनले भने– संसार छाड्न मलाई अब कुनै दुःख छैन
    जबकि, तिमीले घरलाई कम बुझेका छौ
    तर मेरो हेरचाह–औषधि सबैले निकै राम्रोसँग गरेका छन्
    केवल एउटा यही इच्छा बाँकी रह्यो
    तिमीले फुटपाथमा बेचिने चस्मा ल्याइदिएको भए
    तीमध्ये कुनै एउटा त
    मेरो आँखामा निश्चित रुपमा ‘फिट’ हुन्थ्यो ।

    (सन् १९४८ मा भारतमा जन्मिएका मङ्गलेश डबराल विशेष गरी कवितामा चर्चित छन् । उनका ‘पहाड पर लालटेन’, ‘हम जो देखते हैं’, ‘आवाज भी एक जगह है’लगायत कविताङ्ग्रह प्रकाशित छन् । संसारका विभिन्न भाषामा उनका कविता अनुदित छन्, उनले थुप्रै पुरस्कार पनि पाएका छन् । )

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑