• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    भेट्टियो सगरमाथा भन्दा ठूलो उल्कापिण्ड, ठोक्किँदा आउन सक्छ सुनामी

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार ०६:३९
  • ५८६१

    काठमाडौं । अमरिकाको अन्तरिक्ष एजेन्सी नासाले एक विशालकाय उल्का पिण्ड फेला पारेको छ । यो उल्कापिण्ड आकारमा माउण्ट एभरेष्ट (सगरमाथा) भन्दा ठूलो रहेको बताइएको छ ।वैज्ञानिकहरुले उक्त उल्कापिण्ड धर्तीतिर तेज गतिमा आईरहेको बताएका छन् । यदि यो वायुमण्डलसँग ठोक्कियो भने सुनामीको खतरा हुनसक्दछ ।किनभने सन् १००८ मा साइबेरियाको वायुमण्डलमा उल्कापिड ठोक्किँदा सुनामी आएको थियो, तर त्यसबेलाको उल्कापिण्डको आकार सानो थियो भने यो उल्कापिण्डको आकार विशाल रहेको वैज्ञानिकहरुले बताएका छन् ।

    त्यसबेला उल्का पिण्ड सानो भएकोले नोक्सान पुर्या‘उनु पूर्व आफैँ जलेर नष्ट भएको थियो । नासाका वैज्ञानिकहरुका अनुसार यस पटक यो उल्कापिण्ड धर्तीतिर तेज गतिमा आइरहेको र यसको आकार पनि अत्याधिक ठूलो रहेको बताएका छन् ।त्यसैले धेरै नोकशान हुने आशंका गरिएको छ । तर गणनाका अनुसार वायुमण्डलसँग ठोक्किँने बेला उल्कापिण्ड धर्तीभन्द्या केहि किलोमिटर टछाढाबाट जाने हुनाले त्यति क्षति नहुने बताइएको छ । यस उकापिण्डको नाम ५२७६८ (१९९८ ओ आर् २) रहेको छ ।

    यस उल्का पिण्डलाई नासाले सबैभन्दा पहिला सन् १९९८ मा फेला पारेको थियो । यो उल्का पिण्ड अब आउने महिनामा अर्थात् अप्रिल २९ मा धर्तीको नजिकबाट वायुमण्डलसँग ठोक्किएर जानेछ ।डक्टर स्टीवन प्राव्दोले यसको बारेमा एक बयान दिँदै उल्का पिण्ड ५२७६८ ले सूर्यको एक चक्कर लगाउन १३ सय ४० दिन लगाउने गरेको बताएका छन् ।

    उल्का पिण्ड धर्तीतिर ३१ ह्जार ३ सय १९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आईरहेको छ । खगोलविदका अनुसार यस्तो उल्कापिण्डहरु हरेक १०० सालमा धर्तीसँग ठोक्किने सम्भावना ५० हजार वटा सम्भावना हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑