• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    काेराेनाबारे अनावश्यक चिन्ता लिँदा ‘एन्जाइटी’ हुनसक्छ

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार ०६:३६
  • ५४२५

    काठमाण्डाै | कोरोना भाइरसबारे अनावश्यक चिन्ता लिँदा मानसिक समस्या हुन सक्ने भएकाले सचेत हुन तर नआत्तिन मनोचिकित्सकले सुझाव दिएका छन् ।कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिसकेकाले अब नेपालमा पनि आउँछ र आफू पनि सङ्क्रमित भइन्छ कि भनेर धेरैले चिन्ता लिन थालेका छन् ।मनोचिकित्सक ऋषभ कोइरालाले कुनै पनि विपत्तिपछि मानिसमा डर हुनु स्वभाविक भए पनि अनावश्यक रुपमा यसबारे सोच्दा भविष्यमा मानसिक समस्या हुने भएकाले सचेत हुन तर नआत्तिन आग्रह गर्नुभयो ।

    पछिल्लो समय सामाजिक सञ्जालमा कोरोना भाइरससम्बन्धी अतिरन्जित खबर आउन थालेकाे र यसबाट झन् डर बढेको भन्दै आधिकारिक संस्थाबाट आएको सूचना पढ्न र सम्बन्धित विज्ञका कुरा मात्र सुन्न पनि उहाँको सुझाव छ ।काेभिड–नाइन्टिन अर्थात् कोरोनाकै बारेमा मात्रै सोचेर चिन्ता लिइरहने, दैनिक काममा एकाग्र हुन नसक्ने, निन्द्रा घटबढ हुने, छटपटी चल्ने, नजिकै पसल समेत जान डराउने, कोरोना सर्छ भनेर कोही व्यक्तिसँग भेट्न नै नखोज्ने हुन थाल्दा एन्जाइटीकाे लक्षण देखिएको मनोचिकित्सक ऋषभ कोइरालाले जानकारी दिनुभयो ।

    यस्तै परिवारका सदस्य वा नजिकैका व्यक्तिको व्यवहारमा पहिलेको भन्दा परिवर्तन आएको भए उनीहरुको कुरा सुन्ने, पहिलेको दैनिकीमा फर्काउने कोसिस गर्ने र सकारात्मक सोच्न लगाउने गर्नाले पनि एन्जाइटी निको हुन्छ । एन्जाइटी चिन्ताको रोग हो । कतिपय अवस्थामा एन्जाइटीले सकारात्मक भूमिका पनि खेल्ने गर्छ । तर एन्जाइटी बिग्रिएर डिसअर्डर (अव्यवस्थित) भए यसले दैनिकीमै असर गर्छ ।

    चिन्ता बढ्नु, आत्तिनु, मनमा धेरै नकारात्मक कुरा खेल्नु, मुटु ढुकढुक हुनु, एकाग्र हुन नसक्नु, हातखुट्टा झमझमाउनु, शरीर काम्नु, शरीर चिसोतातो भएको जस्तो हुनु, कुरा बिर्सनु, सानो कुरामा पनि चित्त दुख्नु, जे कुरा पनि नकारात्मक मात्र सोच्नु, गरेका काम बिग्रन थाल्नु र पढाइ बिग्रनु एन्जाइटी डिसअर्डर हो । यसले मानिसको दैनिकीमै असर गरेर आपसी सम्बन्ध नै बिगार्ने भएकाले समयमै सचेत हुन मनोचिकित्सक ऋषभ कोइरालाको सुझाव छ ।

    एन्जाइटीकाे सुरुवाती चरणमै ख्याल गरेर नकारात्मक सोचबाट पर बस्न व्यायाम गर्ने, पढ्ने, खेल्ने, आफूलाई मनपर्ने काम गर्ने र केही विषयमा डर लागेको भए आधिकारिक व्यक्तिसँग यसबारेमा बुझ्न सकिने उहाँको भनाइ छ । यसलाई रोकथाम गर्न परिवार, आफन्त, छिमेकी, साथीलगायतले कसैको व्यवहार परिवर्तन भए ख्याल गर्नुपर्नेमा मनोचिकित्सक ऋषभ कोइरालाले जाेड दिनुभयाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑