• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपालको सीमावर्ती क्षेत्रमा कोरोना चेकजाँचमा खटिने जनशक्ति र उपकरण अभाव

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार १५:०६
  • ६४४७

    वीरगञ्ज |  चीनबाट शुरु भएको प्राणघातक सरुवा रोग कोरोना भाइरसले विश्वलाई प्रभावित बनाइरहेकाे वेला नेपालको सीमावर्ती क्षेत्रमा भने चेकजाँचमा खटिने जनशक्ति र उपकरण अभाव भएकाे छ । खुला सीमा-नाकाबाट नेपाल भित्रने विदेशीहरुको परीक्षण गर्न हेल्थ डेस्क स्थापना गरिएको भए पनि जनशक्ति र साधनश्रोतको भने अभाव देखिएको छ ।

    नेपालको प्रमुख प्रवेशद्वार मानिने वीगञ्जस्थित शमराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशी पर्यटक र यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगञ्ज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ । वीरगञ्ज नाका भएर प्रवेश गर्ने विदेशीहरुको सामान्य स्वास्थ्य परीक्षण मात्र गरिन्छ भने भारतीयहरुलाई स्वास्थ्य परीक्षण नगरी हाते पम्पलेट मात्र दिइन्छ ।

    छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण फेला परिसकेकोले नेपालले भाइरस सर्न नदिने उच्च सतर्कता अपनाउनुपर्ने हो तर खुला नाका हुँदै भित्रिने यात्रुमाथि नेपालको तिनै तहको सरकारले गम्भीरता भने देखाएको पाइदैन । औपचारिकताका लागि मात्र सिमानामा हेल्थ डेस्क राखिएको छ । हेल्थ डेस्कमा दक्ष जनशक्ति र परिक्षण गर्ने प्रविधिको अभाव देखिएको छ ।

    हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले यात्रुसँग तपाईको स्वास्थ्यको अवस्था कस्तो छ, ज्वरो आएको छ कि छैन, खोकी लाग्छ कि लाग्दैन भन्ने प्रश्न गरेर मात्र नेपाल भित्रन दिनुपर्ने बाध्यता छ । वीरगञ्ज नाका भएर तेश्रो मुलुकबाट नेपाल आएकाहरुमध्ये विगत एक महिनामा १४३ जनाको परिक्षण गरिएको र तीमध्ये ३२ जना चिनिया नागरिक रहेकाे हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले बताए ।तेश्रो मुलुकबाट आएका पर्यटकहरुको मात्र चेकजाँच भएको र खुल्ला सिमानाका कारण भारतीयहरूलाइ भने सोधपुछ मात्र गर्ने गरिएको उनकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑