• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चन्द्रपुर नगरपालिकाका विद्यालयहरूमा वार्षिक परीक्षा चैत ७ देखि

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ११:२६
  • ५६०१

    राैतहट । राैतहटकाे चन्द्रपुर नगरपालिकाले विद्यालय तहकाे वार्षिक परीक्षा चैत ७ गतेदेखि १४ गतेसम्म संचालन गर्ने भएको छ । काेराेना भाइरस फैलने डरले नेपाल सरकारले कक्षा १ देखि ९ सम्मकाे वार्षिक परीक्षा चैत ५ सम्म सम्पन्न गर्न देशैभरका विद्यालयलाई अनुरोध गरे पनि आन्तरिक तयारीमा अलिक समय लाग्ने भएकाले ७ गतेदेखि सुरू गर्न लागेको चन्द्रपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र मण्डलले बताउनुभयो ।

    विशेषगरी कक्षा ८ काे स्थानीय तह परीक्षाकाे फारमहरू संकलन गर्ने, सिम्बाेल नम्बरहरू हालेर प्रवेशपत्र जारी गर्नुपर्ने भएकाले तयारीमा समय लाग्ने उहाँको भनाइ छ । त्यसैगरी १ देखि ९ कक्षा सम्मकाे वार्षिक परिक्षाकाे प्रश्नपत्र छपाई, उत्तरपुस्तिका व्यवस्थापन पनि गर्न तयारी नपुगेकाले ७ गतेदेखि परीक्षा संचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    याे तालिका अनुसार नगरपालिका भित्रका सबै सामुदायिक एवम् संस्थागत विद्यालयहरूमा एकैसाथ परीक्षा संचालन हुने मण्डलले बताउनुभयो । यसअघि नगरपालिकाकाे वार्षिक शैक्षिक क्यालेन्डर अनुसार चैत १३ गतेदेखि वार्षिक परीक्षा सुरु गर्ने कार्यतालिका रहेको थियो ।

    चन्द्रपुर नगरपालिकामा १२ वटा माध्यमिक विद्यालय सहित ४६ वटा सामुदायिक र ८ वटा माध्यमिक विद्यालय सहित ३२ वटा निजी तथा संस्थागत विद्यालय रहेका छन् । ती विद्यालयम २२ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको साे शाखाले जनाएकाे छ ।जिल्लाका अन्य स्थानीय तहहरूले पनि काेराेनाकाे त्रासले आफ्नाे वार्षिक शैक्षिक क्यालेन्डर अगावै वार्षिक परीक्षा संचालन गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑