आज:
  • होमपेज / देश

    वीरगञ्जमा नक्कली नागरिकताले राहदानी बनाउने साह पक्राउ

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ०८:१७
  • ५७९९

    वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साबाट नक्कली नागरिकताको आधारमा राहदानी बनाउन खोज्ने एक युवक पक्राउ परेका छन् ।पर्साको चोर्नी गाविसको वडा नं.८ घर भएका उनी हाल वीरगन्ज महानगरपालिका वडा नं.१३ बस्दै आएका सन्तोष साहका २१ वर्षिय छोरा अभिषेक साहलाई स्थानिय प्रशासन कार्यालयले पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाएको छ ।नक्कली नागरिकताको प्रमाण पत्र नं. ३४-०१-७५-१४२५१ आधारमा अभिषेकले राहदानी बनाउन खोजेपछि उनलाई पक्राउ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललित बस्नेतले बताए ।

    कार्यालयका प्रशासकिय अधिकृत गोविन्द्र प्रसाद भण्डारीको नक्कली हस्ताक्षरमा २०७५ पौष ४ गते नक्कली नागरिकताको प्रमाण पत्र बनाएको उनले बताए । बैदेशिक रोजगारको लागि अभिषेकले बिहिबार जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि दिएको निवेदनमा शंका लागि अनुसन्धान गर्दै जाँदा उनले पेश गरेको नागरिकता नै नक्कली भएको भेटिएको हो ।

    नक्कली नागरिकता पेश गरेकोमा प्रचलित कानुन बमोजिम कारवाहीको लागि अभिषेकलाई पर्सा प्रहरीको जिम्मा लगाईएको छ । नक्कली नागरिकताको घटना बाहिरीए लगतै हामी यसमा गम्भिर रुपमा अनुसन्धान गरी रहेका छौ, सहायक प्रजिअ बस्नेतले भने, ‘नक्कली नागरिकता बनाउने गिरोहलाई नै पक्राउ गर्न अनुसन्धान शुरु गरेका छौं |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑