• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ताजा अपडेटः कोरोनाभाइरस (COVID-19) – विश्वका कुन देशमा संक्रमितको संख्या कति र मृत्यु कति?

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ०६:१५
  • १०९५३

    कोरोनाभाइरस (COVID-19) को सङ्क्रमण विश्वभर फैलिने क्रम जारी छ । कोरोनाको उदगम मानिएको र अत्यधिक संक्रमित तथा मृतक संख्या अत्यधिक देखिएको चिनको वुहान शहरको जीवन अझै बन्दकोठा नै सिमित भएको छ भने इरान, दक्षिण कोरिया तथा रोम (इटली) मा संक्रमीत र मृत्युको संख्या ह्वात्त बढेको छ ।

    हिजो ५ मार्च २०२० नेपाली समय अनुसार रातको ११ः३० बजेसम्ममा विश्वभर झण्डै ३,२८० जनाको मृत्यु भइसकेको छ भने ९५ हजार २७० जना मानिस सङ्क्रमित भेटिएका छन् ।

    चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । एकाएक संक्रमणमा परेकाहरुको मृत्युको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय आजै इटलीले गरेको छ ।

    कोरोनाभाइरसको संक्रमणमा परि बिरामी भएका तथा मृत्युवरण गर्नेहरुको सर्वाधिक सङ्ख्या चीनमा छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीका घोषणा गरेको छैन । तर बुधवार जर्मनीका स्वास्थ्यमन्त्रीले अब उक्त भाइरस सङ्क्रमणलाई महामारीको परिभाषामा राख्न सकिने बताएका छन् ।

    विश्व स्वास्थ्य क्षेत्रको लागि जटिल उत्तर बनेको कोरोनाभाइरसबाट संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यसबारे ताजा जानकारी विश्व स्वास्थ्य सङ्गठनको ताजा (२०२० मार्च ५) तथ्याङ्कसहितको यस नक्शामा ।

    यो तथ्याङ्क सहितको नक्सा ‘विश्व स्वास्थ्य सङ्गठन’को आधिकारीक वेबसाइटबाट साभार गरिएको हो र यो सामाग्री हरेक दिनको लागि ताजा तथ्याङ्क नहुन पनि सक्छ ।

    सङ्क्रमणमृत्यु
    चीन८०,५६५३,०१५
    दक्षिण कोरिया५,७६६३५
    इटली३,०८९१०७
    ईरान२,९२२९२
    डायमन्ड प्रिन्स जहाज७०६६
    जापान३१७६
    फ्रांस२८५४
    जर्मनी२६२
    स्पेन२००१
    संयुक्त राज्य अमेरीका१२९९
    सिंगापुर११०
    संयुक्त अधिराज्य९०
    स्विजरल्याण्ड५७
    कुवेत५६
    मलेशिया५०
    बहराइन४९
    थाईलैंड४७१
    अस्ट्रेलिया४३१
    चाइनीज ताइपेई४२१
    नेदरलैंड्स३८
    इराक३६२
    स्वीडन३५
    नर्वे३३
    क्यानडा३०
    अस्ट्रिया२९
    भारत२९
    संयुक्त अरब इमिरेट्स२७
    आइसलैंड२६
    बेल्जियम२३
    सैन मरीनो१६
    भियतनाम१६
    इजरेल१५
    ओमान१५
    लेबनान१३
    अल्जीरिया१२
    डेनमार्क१०
    क्रोएशिया९
    ग्रीस९
    कतार८
    इक्वेडोर७
    फिनलण्ड७
    बेलारूस६
    चेक गणतन्त्र५
    मेक्सिको५
    पाकिस्तान५
    पोर्चुगल५
    रोमेनिया४
    सेनेगल४
    अजरबैजान३
    ब्राजील३
    जोर्जिया३
    फिलीपिंस३१
    रुसी फेडरेशन३
    इजीप्ट२
    एस्टोनिया२
    हंगेरी२
    इंडोनेशिया२
    आयरलैंड२
    न्यूजीलैंड२
    सऊदी अरब२
    अफगानिस्तान१
    एण्डोरा१
    अर्जेंटीना१
    आर्मीनिया१
    कंबोडिया१
    चिली१
    डोमिनिकन रिपब्लिक१
    जोर्डन१
    लात्भिया१
    लिथुएनिया१
    लक्जमबर्ग१
    मोनेको१
    मोरक्को१
    नेपाल१
    नाइजीरिया१
    एफवाईआर मेसेडोनिया१
    पोलण्ड१
    स्लोभिनिया१
    श्रीलंका१
    ट्यूनीशिया१
    यूक्रेन१

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑