• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    कोरोना भाइरसको बारेमा भएको भविष्यवाणी सत्य सावित

  • वीरगंज संजाल
  • Mar 6, 2020, 6:00 am
  • ४६८९

    अहिलेसम्म कोरोनाबाट विश्वभरि ९० हजार भन्दा धेरै जना संक्रमित भएका छन् भने ३ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । तर यो रोगको बारेमा आजभन्दा १२ वर्ष पहिला नै एक लेखकले महामारी फैलिने कुरा आफ्नो पुस्तकमा लेखेका थिए ।सोहि कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आजभन्दा १२ वर्ष पहिला लेखक सिल्विया ब्राउनले एक पुसतकमा यस बारेमा लेखेका थिए । उक्त पुस्तक सन् २००८ मा सार्वजनिक भएको थियो । उक्त पुस्तकको नाम एण्ड अफ दि वर्ल्ड रहेको छ ।

    सन् २०२० मा उक्त कितावमा गम्भीर निमोनिया जस्तै एउटा रोग सारा विश्वमा फैलिएर धेरै नाश हानी पुर्याउने कुरा लेखिएको छ । कितावका अनुसार रोग जसरी अचानक आएको थियो त्यसैगरी हराएर जाने कुरा पनि उल्लेख गरिएको छ ।सिल्वीया ब्राउनको यो पुस्तकमा लेखिएको फोटो पनि भाइरल बनिरहेको छ । यसका साथै आजभन्दा ४० वर्ष अगाडि पनि एउटा यस्तै पुस्तक प्रकाशन भएको थियो ।

    जसमा कोरोना भाइरसको उल्ल्ेख गरिएको थियो । त्यो कितावको नाम दि आइज अफ डार्कनेस रहेको छ । सन् १९८१ म डीन कोन्टोज नामका एक लेखकले यो पुस्तक लेखेका थिए ।त्यसमा वुहान ४०० नामक एक भाइरसको बारेमा बताईएको छ । यो एउटा थ्रीलर उपन्यास थियो । पुस्तक धेरैले मन पराएका थिए ।नोवेलका अनुसार वुहान ४०० नामक यो जैविक हयिार ४०० मानिसहरुको माइक्रोगनिज्म मिलाएर बनाइएको थियो । त्यसलाई वुहान शहरको बाहिर एक आरडीएनए प्रयोगशालामा बनाइएको थियो ।उपन्यासमा लेखिएका ति सबै कुरा कोरोनासँग मिलेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑