• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    निजगढ–काठमाण्डौ द्रूतमार्ग र निजगढ विमानस्थल देशको आवश्यकता हो ःरक्षा मन्त्री पोखरेल

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७६, बुधबार १२:१९
  • ५११२

    निजगढ | उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले निजगढ–काठमाण्डौ द्रूतमार्ग र निजगढ अन्तराष्ट्रिय विमानस्थल देशको आवश्यकता भएको बताएका छन् ।राष्ट्रिय गौरवका रुपमा लिईएका दुबै आयोजना देश बिकासका लागि अपरिहार्य भएको भन्दै उनले जुनसुकै हालतमा पनि निर्माण हुने बताए ।

    बाराको निजगढ नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री समेत पोखरेलले देशको भाग्य भबिष्य बदल्ने यी आयोजनाहरु कुनै हालतमा नरोकिने बताए ।द्रुतमार्गको ट्रयाक खोल्ने र सम्याउने काम अन्तिम चरणमा रहेका भन्दै मन्त्री पोखरेलले पुल र सुरुङका लागि ग्लोबल टेण्डर आव्हान प्रकृया सुरु भएको जानकारी गराए । भने, ‘दु्तमार्गको काम तिब्र रुपमा अगाडि बढीरहेको छ । पुल र सुरुङ मार्गका लागि टेण्डर प्रकृया सुरु भएलगत्तै परिणाम देखिने गरी काम हुने छ ।’

    देशको भबिष्य बदलिएको देख्न नचाहानेहरुले दु्रतमार्ग निर्माणमा बिभिन्न अवरोध श्रृजना गर्ने गरेको भन्दै उनले भने, ‘काम हामिले गर्ने हो, हामि पुरा गर्छौँ । नहोस् भनेर धुप हाल्नेहरुको केहि चल्दैन ।’जुन योजना र उद्देश्यका साथ अगाडी बढाइयो सोही उद्देश्यअनुसार काम भैरहेको भन्दै पोखरेलले सेनाले समयमै काम सम्पन्न गर्नेमा बिश्वस्थ हुन समेत आग्रह गरे ।

    त्यसैगरी निजगढ अन्तराष्ट्रिय विमानस्थलतर्फ ईंकित गर्दै मन्त्री पोखरेलले राष्ट्रिय आवश्यकतालाई कसैले रोकेर नरोकिने बताए । विमानस्थल निर्माण प्रकृया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको समयमा उपप्रधानमन्त्री पोखरेलले भने राष्ट्रिय आवश्यकतालाई कसैले रोकेर नरोकिने बताएका हुन् ।

    केहि ब्यक्तीले कानुनसम्मत ढंगले मुद्धा दायर गर्दा अदालतले प्रतिकृया जनाउनु स्वभाबिक भएको भन्दै उनले अदालतको आदेशको सम्मान गरेरै अगाडी बढ्ने समेत बताए ।‘यो विमानस्थल कुनै लहर र रहरमा बनाउन खोजेको होईन, आवश्यकताले बनाउन खोजेको हो ।’ उनले भने, ‘काठमाण्डौका लागि फाष्ट ट्रयाकसँग जोडिएको कुरा हो विमानस्थल, जब फाष्ट ट्रयाक बन्छ भने विमानस्थल समेत बन्छ र बन्नैपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑