• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ को नामाकरण होलीपछि मात्रै

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७६, मंगलवार २२:१६
  • ४८५३

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको फागुन २२ गतेका लागि बोलाइएको बैठक एक हप्ता पछि सारिएको छ । अब फागुन ३० गते बैठक बस्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।२२ गते प्रदेश सभाको बैठक बसी २३ गते प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सन्दर्भमा मतदान गर्ने तय भएको थियो ।सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा बैठक सारिएको जानकारी दिए । ‘म्ख्यमन्त्रीज्यूले यो बीचमा आफ्नो केही व्यस्तता रहेकाले सार्न आग्रह गरेपछि बैठक सारिएको हो’ उनले भने ।

    सभामुख यादवका अनुसार ३० गते बैठक बसेर मतदानको कार्यविधि बनाएर चैत १ गते मतदान हुनेछ ।प्रदेशको स्थायी राजधानी जनकपुरलाई नै राख्ने विषयमा दलका नेताहरुबीच सहमति भइसकेको छ । यद्यपी नामाकरणमा सहमति हुन सकेको छैन ।सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले ‘मधेश’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ र केहि सांसदले ‘मध्य मधेश’ नाम राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।सभामुख यादवले मुख्यमन्त्रीको व्यस्तताका कारण बैठक सारिएको बताए पनि आगामी होली पर्वमा समेत आन्दोलन हुन सक्ने कुरालाई मध्यनजर गर्दै बैठक सारिएको छ ।

    तराईमा होली पर्व फागुन २७ गते पर्छ ।

    स्रोतका अनुसार प्रदेशको स्थायी राजधानी जनकपुरधाम बनाउने राजनीतिक सहमति भइसकेको आधारमा मतदानबाट तय नै भएपछि बीरगंजमा आन्दोलन हुन सक्ने भन्दै बैठक सारिएको हो ।होली जस्तो सामाजिक सद्भावको पर्वमा आन्दोलन नहोस् भन्नका लागि नै बैठक सारिएको स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑