• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    रामले १४ वर्ष वनबास माग्नुकोे रहस्य

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७६, सोमबार ०७:४९
  • ९२२३

    रामायण महाकाव्य सनातन धर्मको एक प्रमुख कारण हो । जसमा धार्मिक, पौराणिक, ऐतिहासीक र दार्शनिक ग्रन्थ हुनछ भन्नु गलत हुदैन । रामायणमा अनेक रहस्य र रोमांचक लुकेको छ । रामायणमा सबैभन्दा बढी घटना भगवान राम वनवास जानेमा छ । रामायणका अनुसार माता कैकेयीले महाराज दशरथा बाट भगवान रामको लागि १४ वर्षे वनवास मागेकी थिइन् जसका कारण रावणको अन्त्य भएको थियो । के कारणले कैकेयी ले रामको लागि पुरै जीवनको कारण १४ वर्षको वनवास किन मागिन् । यसको बारेमा चर्चा गरौ ।

    देवताहरुले लगाएका थिए

    राजा दशरथकी तेस्री पत्नी कैकेयी भगवान रामलाई आफ्नो छोरा भरतलाई भन्दा पनि धेरै प्रेम गर्थिन् । उनलाई रामबाट धेरै नै आशा थियो । भगवान रामलाई १४ वर्ष वनवास माग्नुमा धेरै भरत हैरान भएका थिए । आफ्नी आमाले रामसँग गरेको प्रेम देखेर, तर यो काम देवताहरुले गर्न लगाएका थिए ।

    युद्धमा घाइते भएका थिए दशरथ

    विवाह अघि कैकेयीले महर्षि दुर्वासाको सेवा गर्थिन, उनको सेवाबाट खुशी भएर महर्षिले भगवान तिम्रो काखमा खेल्नेछन् भनी आर्शिवाद दिएका थिए । पछि उनको विवाह राजा दशरथसँग भयो । एक समय देवासुर संग्राम सुरु भयो । देवराजले आफ्नो सहायताको लागि राजा दशरथलाई बोलाए, दशरथसँगै साथी बनेर कैकेयी पनि गइन् । युद्धको दौरानमा दशरथको रथमा पहिले नै किला निक्लिएकाले उनको रथ लड्न खोज्यो । उक्त समयमा किलाको स्थानमा कैकेयीले आफ्नो औलाले आफ्नो महाराजको ज्यान बचाइँदिइन् ।

    कैकेयीको वीरता र साहसको इनाम

    राजा दशरथलाई थाअहा भयो कि युद्धमा कैकेयीले देखाएको साहस, उक्त कार्यबाट प्रसन्न भई मायालु पारामा तीन वरदान माग्न भने, कैकेयीले राजाले खुशीले दिएको इनाम स्वीकार्दै आवश्यक परेमा माग्छु भनिन् । यसरी राजा दरशथलाई आफ्नो जालमा फसाई राजा रामलाई १४ वर्ष वनवास मागिन् ।

    रावणलाई मार्ने शर्त

    कैकेयीले रामलाई १४ वर्ष वनवास पठाउँदा उनको मन, बृद्धि, चित्त र अंहकार वनवासमा राखेर मनभित्र घमण्ड लिई रावणलाई मार्नुपर्ने शर्त थियो ।

    कैकेयीको रामामाथि भरोसा

    रावणको आयु जम्मा १४ वर्षको थियो, अयोध्याको घटना थियो तर योजना देवलोकको थियो । कैकेयीलाई राममाथी भरोसा थियो तर दशरथलाई थिएन । नाटक भइरहेको स्थानमा पुत्र मोहमा आफ्नो ज्यान गुमाउन प¥यो र हरेक स्थानमा कैकेयी को बदनाम हुन पुग्यो ।

    श्रीरामको योजना

    यी सबैको योजना श्रीरामले गराएर सरस्वतीलाई गर्न लगाएका थिए । सरस्वतीले कैकेयीलाई उस्काएकी थिइन् ।

    राममाथि कैकेयीको विश्वास

    कैकेयीले चाहेकी थिइन् कि रामको पावन र यश १४ वर्षमा फैलिएर जाने र रावणलाई मार्ने विश्वास उनलाई थियो ।

    रामबाट कैकेयीको चाहना

    उनलाई राम अयोध्याका राजा बनेमा रावणलाई मार्न पाउँदैनन्, यसका लागि वनमा तपस्या आवश्यक थियो । उनले राम केवल अयोध्याकी सम्राट बनुुन र विश्वको समस्त प्राणीहरुको सम्राट बनुन् । यसका लागि रामले तपस्या गरेर काम सिद्ध गर्नु आवश्यक थियो ।

    रामले गरे रावण बध

    देवलोकले बनाएको उक्त योेजना केन्द्रका राक्षसले १४ वर्ष अघि बनाएका थिए । उक्त योजना भगवानले रामले रावणको हत्या गरी पुरा गरे ।

    शनीका चाल

    रामायण र महाभारत दुइटै १४ वर्ष वनवास मा कुरा भएको थियो । रामायणमा भगवानको १४ वर्षको वनवास भोग्न परेको थियो । जबकि महाभारतमा पाण्डवहरुले १३ वर्षको वनवास र एक वर्ष अज्ञातवास भोग्नुपरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑