कोरोना भाइरस संक्रमण (COVID-19) को रोकथामको लागि कोरियाली मेडिकल एसोसिएसनको सिफारिशहरूः १- अनिबार्य मास्क प्रयोग गर्नुहोस् (K95, k94 अनिवार्य छैन)। २-कोरोना भाइरस तातो संग कमजोर भएको हुृदा तातो पानी नियमित रुपमा पिउनुहोस् (बरफ र चिसो पानी प्रयोग नगर्नु होस्)। ३- प्राय: सूर्यको किरणमा रहनुहोस्। ४- छींक वा खोक्द अन्य ब्यक्ति भन्दा टाढा (३ मिटर भन्दा बढि) रहनु होस्। ५- कोरोना भाइरसको जिवाडु १२ घण्टा भन्दा बढि धातु सतहमा रहने हुदा धातुको सतहहरू (लकरहरू, एस्केलेटर ह्यान्डलहरू आदि) बाट टाढा रहनुहोस् र सकेसम्म चाँडो आफ्नो हात धुनुहोस्। ६- कपडा वा पोशाकमा रहेको कोरोना भाइरसको जिवाडुहरु ६ देखि १२ घन्टा सम्म जीवित रहने हुदा डिटरजेन्टको प्रयोग गरि लुगा नियमित धुनुहोस् र घाममा सुकाउनुहोस। ७- हात सफा तातो पानीले वा अल्कोहलले सफा नगरी अनुहार विशेष गरी आँखा, नाक वा मुख नछुनुहोस् ८- मुख नियमित रुपमा कुल्ला गर्नुहोस्।