• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आगोले मात्र बिगार्न सक्छ यो मोबाइललाई !

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७६, आईतवार ०६:०७
  • ४७३३

    एजेन्सी । ‘ड्रग्सका भगवान्’ नामले चर्चित पाब्लो एस्कोबरका दाजुले अनौठो स्मार्टफोन सार्वजनिक गरेका छन् । ७१ वर्षीय रोबार्टो एस्कोबरले सार्वजनिक गरेको गोल्डेन कलरको फोल्ड गर्न मिल्ने फोनलाई उनले एस्कोबार फोल्ड १ नाम दिएका छन् ।

    उनको कम्पनी ‘एस्कोबार इङ्क’ का प्रमुख कार्यकारी अधिकृत गुस्ताफसनले सीएनएनसँग बताएअनुसार सो फोनको स्क्रिन एक विशेष किसिमको प्लाष्टिकले बनेको छ जसकारण यो कसैगरी नफुट्ने बताइएको हो । त्यसैले पनि यो स्मार्टफोन बजारको सबैभन्दा टिकाउ स्क्रिन भएको उनले दाबी गरेका हुन् । यसको मूल्य ३४९ डलरबाट सुरु हुन्छ भने यसले एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गरेको छ । गुस्तफसनले भनेका छन्, “हाम्रो फोन अत्यन्तै कठोर परीक्षणबाट गुज्रिएको छ । त्यसैले यसलाई नष्ट गर्ने वा फुटाउने एक मात्र तरिका आगोमा जलाएर हुन सक्छ । र मेरो विचारमा प्रायः मोबाइल प्रयोगकर्ताको फोन आगोमा पर्दैन । ”

    सो कम्पनी रोबार्टोले १९८४ मा स्थापना गरेका थिए । भाइ जसरी नै रोबर्टो पनि ड्रग्सको मुद्दामा १० वर्ष जेल परिसकेका छन् । कैदबाट छुटेपछि उनले आफ्नो व्यवसाय सुरु गरेका हुन् । यसरी १९९३ मा जेलमा भएको बम हमलापछि सुन्न र देख्नमा केही समस्या रहेका रोबर्टो अहिले सामसङ ग्यालेक्सी फोल्डको मार्गमा हिँड्ने सपना देखिरहेका छन् । उनले संचार माध्यम सिएनएनसँग भने, ”हामी यस प्रतिस्पर्धामा अघि आउन चाहन्छौँ । यसमा फोल्ड गर्न मिल्ने मोबाइल व्यवहारिक मूल्यमा विक्री गर्न सक्यौँ भने हामीले धेरै ग्राहक आकर्षित गर्न सक्नेछौँ र अहिले त्यही भइरहेको छ । ”  सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑