• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अष्ट्रेलियामा विश्वकै पहिलो ‘सेल फोन डिटेक्टिङ क्यामेरा’ सार्वजनिक

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७६, आईतवार ०६:०६
  • ५३६७

    एजेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्सले विश्वकै पहिलो ‘हाइ डेफिनसेसन डिटेक्सन क्यामरा’ सार्वजनिक गरिएको छ जसले गाडी चलाइरहेको समयमा चालकले मोबाइल फोन चलाएको पत्ता लगाउन सक्छ । न्यु साउथ वेल्सका सडक मन्त्री एन्ड्रयु कन्सटेन्सले सो प्रविधि विश्वमा पहिलोपटक निर्माण भउको यसले सवारी चलाइरहेको समयमा मात्र नभएर सबै किसिमका अवैध फोन प्रयोग पत्ता लगाउन सक्ने बताएका हुन् ।

    ती क्यामराले आर्टिफिसियल इन्टेलिजेन्स मार्फत तस्बिरहरु रिभ्यु गरि सेल फोनको अवैध प्रयोग सजिलै पत्ता लगाउन सक्छन् । यसरी अवैध मोबाइल चलाइरहेको तस्बिरमा चालक रहेको पहिचान भएपछि त्यसलाई आधिकारिक निरीक्षकहरुले प्रमाणित गर्ने निकायले बताएको हो । यसरी सो क्यामराले लिएका तस्बिरहरु अत्यन्तै सुरक्षित र व्यवस्थित रुपमा संकलन गरि राखिने पनि बताइएको छ ।

    आगामी तीन वर्षमा स्टेटभर ४५ वटा यस किसिमका पोर्टेबल क्यामरा अज्ञात ठाउँहरुमा र कुनैपनि चेतावनीको सन्देश नदिइ स्थापित गरिने स्काइ न्युज अष्ट्रेलियाले रिपोर्ट गरेको हो । यसको पहिलो तीन महिनामा मोबाइल चलाउँदै गाडी कुदाउने चालकहरुलाई केबल चेतावनी पत्र दिएर छाडिने तर त्यसपछि भने सबै अभियोगीले ३४४ देखि ४५७ डलर सम्मको जरिवाना लागू गरिने मन्त्रालयले आफ्नो बयानमा भनेको हो ।

    अघिल्लो वर्ष मात्र यस क्यामराको परीक्षण गर्ने क्रममा एक लाख भन्दा बढी चालकहरुले अवैध रुपमा गाडी कुदाइरहदा फोनको प्रयोग गरेको पत्ता लागेको थियो । आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष मात्र न्यु साउथ वेल्समा ३२९ जनाको सडक दुर्घटनामा मृत्यु भएको हो जसमा अधिकांशको कारण मोबाइल प्रयोग गर्दै सवारी चलाउनु रहेको थियो । यसबीच न्यु साउथ वेल्सले २०२१ सम्ममा सो सङ्ख्यामा ३० प्रतिशत गिरावट ल्याउने लक्ष्य राखेको छ ।  सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑