• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    समाज परिवर्तन नेपाल संस्थाद्वारा आयोजित रक्तदान,निशुल्क स्वास्थ्य शिबिर,सम्मान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७६, शनिबार २३:५७
  • ६४५१

    पर्सा | समाज परिवर्तन नेपाल संस्थाले समाजिक उतरदायित्वलाइ ध्यानमा राख्दै आज रक्तदान,निशुल्क स्वास्थ्य शिबिर र समाज रहेका एकल महिलाई समान कार्यक्रम सम्पन्न गरेको छ ।समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले बताए अनुसार समाजीक उतरदायीत्वलाइ ध्यानमा राख्दै आज पर्साको बीरगंज माहानगरपालिका वडा न:२३ परसौनीमा भएको कार्यक्रममा रोसन सरार्फ,राहुल साह,राकेश साह,लाबाबू यादव,सुनिल साह,दिपेन्द्र साह धर्मेन्द्र पटेल सम्भु साह लगाएत ७६ ले रक्त दान गरेका छन भने उक्त कार्यक्रम २५० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि समेत बितरण गरिको उहाले बताउनु भयो ।

    स्वास्थ्य परिक्षण गराउनेमा अधिकांस महिलाहरु रहेको उहाले बताउनु भएको छ ।
    यसै गरी कार्यक्रममा ९ जाना एकल महिलालाइ समेत लता कपड़ा दिएर सामान समेत गरिएको छ lसंस्थाका अध्यक्ष साहले भिखइनिया हाजरा,राधिका दस,सुसीला देबी,गायत्री देबी,नेमा पसवांग,कलावती देबी गीत देबी,उसा देबी,कुहद्री देबी लाता कपड़ा दिएर सामान गरिएको बताउनु भयो ।

    सस्थाको अध्यक्ष अकलेश साहको अध्यक्षता भएको कार्यक्रममा नेकपाको प्रदेश कमिटी सदस्य तेजप्रकास निषाद,बालगोपाल थापा,जिल्ला सदस्य सम्भु गुप्ता,तादुजिन अंसारी,मनेजर साह,लालबाबू यादव पत्रकार राकेश साह,रंजित चौरसिया,उमेश कुशवाहा,बीरगंज महानागपालिका वडा न:२३ वडा अध्यक्ष आवद्धकिसोर कुशवाहा लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रमको समापन नेकपाको केन्द्रीय सदस्य एवम बीरगंज महानगर इंचार्ज दिनेश राय र संस्थाको अध्यक्ष साहले संयुक्त रुपमा समापन गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑