• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    एक वर्ष पानी नपिउँदा नि स्वस्थ सोफी

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७६, शनिबार ०६:५०
  • ४५९५

    वीरगञ्ज | इन्डोनेशिया बालीका एक न्युट्रिसियनिस्टले पछिल्लो एक वर्षदेखि पानी पिएकी छैनन् । पानी नपिएकै कारण उनी स्वस्थ भएको महसुस गर्छिन् । ३५ वर्षीया सोफी पार्तिकको अनुहारमा धेरै समस्या थियो । उनी फुड एलर्जी, सुख्खा छाला र कमजोर पाचन शक्ति जस्ता समस्याबाट ग्रसित थिइन् । थुप्रै प्रयास र उपचारपछि पनि उनले ती समस्याबाट छुटकारा पाउन सकेकी थिइनन् । तर उनले ‘ड्राइ फास्टिङ’ गर्दा समस्याको निराकरण हुन्छ भन्ने थाहा पाइन् । ‘ड्राइ फास्टिङ’ भनेको पानी नखाने व्रत हो । उनले आफ्नो साथीको सल्लाहमा ड्राई फास्टिङ सुरु गरेको बताएकी छन् ।

    पानीबाहेक उनले नियमित रुपमा फलफूल सहित रस पिउने गर्छिन् । पानी तिर्खा लागेमा उनी फलफूलको जुस पिउँछिन् । अहिलेसम्म सोफी ५३ घण्टा बिना तरल पर्दाथ बस्न सकेकी छन् । अब उनी १० दिनसम्म बिना कुनै तरल पर्दाथ बस्न चाहन्छिन् । सोफी भन्छिन्, ‘हामी पानी बिना बाँच्न सक्दैनौँ भन्ने केवल भ्रम हो । हामीले आफ्नो चाहनासँग जित्न आफूमा आत्म नियन्त्रण कायम गर्न आवश्यक छ । ‘जब मैले ड्राई फास्टिङ गर्न सुरु गरेँ, धेरै समस्या उत्पन्न भयो । तर मैले ती सबैलाई जितेकी छु।’  उनका अनुसार ड्राई फास्टिङ गर्ने हो भने केही समयमा नै हाम्रो शरीरलाई पानी आवश्यक छैन भन्ने बुझ्छौँ । तर यो फास्टिङ गर्न निकै गाह्रो भएको उनी बताउँछिन् । फास्टिङ सुरु गरेको दिन धेरै समस्या भोग्नुपरे पनि अहिले आफू पहिलेभन्दा धेरै स्वस्थ रेहेकोमा उनी खुशी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑