वीरगञ्ज | हामी सबैले सपना देखिन्छ, कहिले राम्रो त कहिले नराम्रो, परन्तु सपना देखेकै हुन्छ ।सपना धेरै पटक देखिएकोमा कुनै सपना यस्ता हुन्छन, जो उठ्दा बित्तिकै मनका कौतुलता हुने गर्छ, राम्रो हो कि नराम्रो ।तपाईको हुने कामको लागि सपनामा केहि संकेत दिएको हुन्छ, चाहे त्यो शुभ वा अशुभ । ल आउनुहोस् हामीले देखिने सपनाहरु शुभ कुन–कुन हो त ?सपनामा दात भाचिएमा ः यदि कसैले सपनामा आफ्नो दात भाचिएको देखेमा आउने दिनमा पैसा कमाउने नयाँ अवसर आउने संकेत हो ।
सपनामा आफै नुहाएको देखेमा ः आफैले वा अरुले नुहाएको देखेमा छिट्टै यात्राको अवसार आउने संकेत गर्दछ ।सपनामा जागिरको खोजी ः सपनामा जागिरको लागि कुनै अन्र्तवार्ता दिएको देखेमा, तपाईको रोकिएको धन प्राप्त हुने र धनको वर्षा हुने संकेत गर्दछ ।खेत सिंचाई गरेमा ः कोहि व्यक्तिले बारम्बार खेत सींचाई गरेको देखेमा तपाईको भनसम्पत्ति बढ्ने, व्यापारका नाफा हुने संकेत गर्दछ ।