• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    कोरोनाभाइरस: अप्रिलसम्म सबै स्कुल बन्द गर्ने जापानको घोषणा

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७६, शुक्रबार ०६:४६
  • ६१०७

    जापान | जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सबै स्कुल सोमबारदेखि बन्द गर्न निर्देशन दिएका छन्।आबेले बिहीबार देशका सबै प्राथमिकदेखि हाइस्कुलहरू सोमबारदेखि बन्द गर्न निर्देशन दिएका हुन् जुन बन्द आगामी अप्रिलसम्म चल्नेछ।जापान टाइम्सका अनुसार एक-दुई सातापछि त्यहाँका स्कुलमा ‘स्प्रिङ’ बिदा सुरू हुनेछ। संसारभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण दिइएको यो निर्देशनले अब जापानका स्कुल अप्रिलको पहिलो सातासम्म बन्दै रहनेछन्।

    ‘हरेक क्षेत्रका केटाकेटीलाई संक्रमणबाट जोगाउन सकियोस् भनेर यो प्रयास गरिएको हो। र, यी एक-दुई साता एकदमै कठिन समय हुनेछ,’ आबेले भनेका छन्, ‘केटाकेटीको स्वास्थ्य र सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’पछि जापानका स्वास्थ्यमन्त्रीले आबेको निर्देशन केटाकेटीलाई दिउँसो हेरविचार गर्ने केन्द्रहरू र प्राथमिक स्कुलका केटाकेटीलाई स्कुलपछि दिइने हेरविचार सुविधामा भने लागू नहुने बताएका थिए।जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि आबेले एक्कासी यो घोषणा गरेका जापान टाइम्सले लेखेको छ।

    बिहीबार साँझसम्म त्यहाँ कोरोना भाइरस संक्रमित संख्या २०० भन्दा बढी पुगेको छ। योबाहेक डाइमन्ड प्रिन्सेस क्रुज सिपमा ७०० भन्दा बढी संक्रमितहरू भएको बताइएको छ।प्रधानमन्त्री आबेको निर्देशन अगावै होकाइदोका धेरैजसो प्राथमिक र जुनियर हाइस्कुलले एक साता बन्द गर्ने निर्णय गरेका थिए। होकाइदोमा ५० भन्दा बढी संक्रमितमध्ये केही केटाकेटी पनि भएकाले होकाइदो शिक्षा बोर्डले स्थानीय निकायहरूलाई अस्थायी रूपमा सबै निजी र सार्वजनिक स्कुल बन्द गर्न ताकेता गरेको थियो।

    ‘हामी होकाइदोबासीलाई सुरक्षित राख्न र भविष्यमा आइपर्ने संक्रमण कम गर्न सक्दो प्रयास गर्नेछौं,’ होकाइदोका गभर्नर नाओमिची सुजुकीले भनेका छन्।होकाइदोको राजधानी सप्पारोमा तीन सयभन्दा बढी प्राथमिक र जुनियर हाइस्कुल छन् जुन शुक्रबारदेखि मार्च ६ सम्म बन्द हुनेछन्। होकाइदो शिक्षा बोर्डका अनुसार स्कुल बन्द गरिएको अवधिमा संक्रमण भएका शिक्षकहरूको स्वास्थ्य जाँच गरिनेछ।यस्तै टोकियोको ओचानोमिजु विश्वविद्यालयले पनि यसअगावै शुक्रबारदेखि अप्रिलसम्म आफ्ना मातहतका स्कुल बन्द गर्ने बताइसकेको छ। जापानी राजा नारूहितोका १३ वर्षीय भतिजा तथा राजकुमार हिसाहितो यही विश्वविद्यालय मातहतको जुनियर हाइस्कुल पढ्छन्।स्कुलका अधिकारीले यति लामो समय स्कुल कहिल्यै बन्द नगरिएको बताएका छन्।कानागावा सरकारले पनि स्कुलका ग्राजुएसनलगायतका अवसरमा विद्यार्थीका आमाबुवा तथा अभिभावकलाई उपस्थित नगराउने निर्णय गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑